Baigyanik Media

Advertisment

SKIP THIS

एमसीसी पास भए नेपाली भूमि प्रयोग गरेर चीनलाई निशाना बनाउने अमेरिकाको तयारी

एमसीसी पास नेपाल मा रोक्न चिनले यस्तो गर्यो देशै भरी छायो खुसीयाली हेर्नुहोश |

नेपाल यतिबेला अमेरिकी सहयोग नियोग एमसीसी नेपालमा चर्चाको बिशय केन्द्रमा छ । नेपालमा एमीसी पास गराउन अमेरिका हात धोएरै लागि परेको समचार धेरै बाहिरीयको छ । एमसीसीको विरोध गर्ने सांसदहरुलाई अमेरिकाले नेपालस्थित दुतावासमै बिरोध समेत भयको छ ।

नेपाल मा अनेकन प्रलोभन देखाउन थालेको छ भने उता चीन भने एमसीसी रोक्न नेता देखि मन्त्रीका घरघरमा धाउन राजदुत खटाएको छ । चीन र अमेरिकाका कारण देशको राजनीतिमा भित्रभित्रै बबण्डर मच्चिएको पनि छ ।

अब नेपाल मा एमसीसी पास भए नेपालमा अमेरिकी सेनाले राज गर्ने र नेपाली भूमि प्रयोग गरेर चीनलाई निशाना बनाउने रणनीति अमेरिकाको रहेको विश्लेषकहरु बताउँछन् । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भयको समय एमसीसी पस हुन्छ्कि भन्ने धेरै चिन्तीत भयको छ ।

एमसीसी चर्चामा छ । यो विषय भित्र भित्रै पेचिलो बन्दै गएको हो । पौष ५ गते निवर्तमान प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरे पछि लगभग चर्चा शुन्य जस्तै भएको एमसीसी देउवा प्रधानमन्त्री भएपछि फेरी पनी तातेको छ ।

अहिले जनदवाव व्यापक भएपछि बाहिर अहिले एमसीसी पास नगर्ने भने जसरी सरकारले सन्देश दिएको छ तर भित्रै भित्रै यो विषय निकै पेचिलो बन्दै गएको देखिन्छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation