बुधबार, बैशाख १०, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरिया -३ रानीकुण्डाका एक युवा जोशीपुरमा मृत अबस्थामा फेला

बौनियाँ,कैलाली । कैलालीमा एक व्यक्ति मृत अबस्थामा भेटिएका छ्न ।

 

बर्दगोरिया गाउँपालिकाको रानिकुण्डा घर भएका २१ वर्षिय निलेश चौधरी सोमवार जोशीपुर गाउँपालिकाको वडा नम्बर ६ स्थित कुमारी बाघ सिमरीमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

जामुनाको रुखमा आफ्नै जकेटको पासो लगाएर चौधरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगि घटनाको बारेमा आवस्यक अनुसन्धान थालेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation