बौनिया-आगामी स्थानीय चुनावका लागि नेपाली कांग्रेस बर्दगोरिया गाउँपालिका गाउँकार्य समितिले प्रचारप्रसार समिति गठन गरेको छ ।
कांग्रेस बर्दगोरिया गाउँपालिका सभापति कृष्ण बिष्टले ‘स्थानीय तह निर्वाचनका लागि प्रचारप्रसार समिति’ गठन गरेका हुन् । कांग्रेस कैलाली जिल्ला सदस्य सुशील शाहीको संयोजकमा प्रचारप्रसार समिति गठन गरिएको बर्दगोरिया गाउँपालिका गाउँ कार्यसमितिका सचिव गोविन्द वीसीले बताए ।
थप सामग्री :