आइतवार, बैशाख २, २०८१

बर्दगोरियामा जुनकीरी नेपालको नयाँ कार्यसमिति गठन अध्यक्षमा- सुनील भण्डारी

बाैनियााँ/जुनकीरी नेपाल को नयाँ कार्यसमिति गठन गरिएको छ।

 

शुक्रबार जुनकीरी नेपालको नयाँ कार्यसमितिको अध्यक्षमा सुनिल भण्डारी चयन भएका छ्न। उपाध्यक्षमा रमा रावत,र रमेश जैसि चुनिएका छ्न।महासचिवमा थिरेन्द्र गडसिला,सचिवमा अशिवन भण्डारी ,कोषाध्यक्षमा सरस्वती चाैधरी छन।

 

 

 

यस्तै सदस्यहरुमा रेखा बिश्वकर्मा ,कमला भण्डारी ,रबिना मल्ल ,अनिता चौधरी, हेमन्त भण्डारी ,कमल साउद ,अपेक्षा रोकाया रहेका छ्न।

 

महासचिव अपेक्षा रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बर्दगोरियाका सामाजिक कार्यमा सकृय युवाहरुको उपस्थिती रहेको थियो।

 

२०७४ सालमा स्थापना भएको जुनकीरी नेपालले सरसफाई लगाएत विभिन्न सामाजिक अभियान चलाइ जनचेतना फैलाउने काम गर्दै आएको छ । कोभिडका कारण अस्तब्यस्त हुन पुगेको यश सस्था कोभिड महामारी कम भए सङ्गै नया समिति चयन भएको हो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation