नेपाली कांग्रेसको पहलमा छिमेकी देश चीनबाट आयो बर्दगोरियाका जनतालाई यति ठूलो सहयोग/हेर्नू होस यो भिडियो सहित

बौनियाँ/नेपालमा लगभग २०७७ भाद्रबाट सुरु भएको पहिलो लहरको कोरोना महाव्याधि मंसिरको अन्तिमसम्म चल्यो । पहिलो लहर नेपाल लगायत विश्वकै लागि नयाँ थियो । विश्व नै एकप्रकारले आतंकित भएर आफूसँग भएको जनशक्ति, पूर्वाधारलगायतले भ्याएसम्म पहिलो लहरलाई थेग्न प्रयास गर्यो । हाम्रो देश नेपालमा पनि उपलब्ध जनशक्ति,पूर्वाधारलगायत राज्यका निकायहरूले उच्च मनोबलका साथ काम गरेर पहिलो लहरलाई एक हदसम्म नियन्त्रणमा ल्याउन सफल भए पनि । तर, प्रश्न अब उठ्छ कि पहिलो लहरबाट दोस्रो लहरको महामारी आउने बेलासम्म राज्यसँग झण्डै ६ महिना समय थियो । यो समय महामारी नियन्त्रण तथा पूर्वतयारीका लागि पर्याप्त हो । यो कुरामा राज्य चुक्यो । प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले नै कोरोना महामारीको रोगथाम तथा नियन्त्रणलाई कहिले बेसार पानी र कहिले अम्बाको पातसँग खाएर हुन्छ भनेर सामान्यीकरण गरेपछि महामारीप्रति राज्यको नजर प्रष्ट हुन्थ्यो ।

 

तेस्रो लहर अब केही दिनमै नेपाल भित्रिने लगभग निश्चित नै छ । हामीले यो बीचमा कति सङ्ख्यामा नयाँ स्वास्थ्यकर्मीहरूको सरकारी तबरबाट अस्पतालहरूमा भ्याकेन्सी खोल्यौं ? तर,जब राज्यले २०७८ को असारबाट दोस्रो लहर अन्त्यको अनौपचारिक घोषणासँगै लकडाउन फितलो पार्न थाल्यो तब एउटा प्रश्न खडा भएको थियो । के हामी सम्भावित तेस्रो लहरका लागि तयार छौं रु तयारीका नाममा हाल देखिनेगरी राज्यले बाहिरी देशबाट नेपाली नागरिकहरूलाई भ्याक्सिन ल्याएर लगाउने बाहेकको अन्य तयारी गरेको देखिँदैन । त्यो पनि हालसम्म नेपालको कुल जनसंख्याको १० प्रतिशतले पनि खोप लगाउन पाएका छैनन् ।कोरोना महामारीको पहिलो लहरबाट दोस्रो लहरसम्म आइपुग्दा राज्य र राज्यका निकायहरू साँच्चै नै चुकेका नै हुन् । यो कुरा राज्य, स्थानीय सरकार र जिम्मेवार निकायहरूले आत्मसाथ गर्नै पर्दछ । साँच्चै हामीले पहिलो लहरबाट दोस्रो लहरसम्म आइपुग्दा सरकारी तवरबाट कतिवटा नयाँ आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्टसहितका अस्पताल निर्माण गर्यौं ? हामीले यो बीचमा कति सङ्ख्यामा नयाँ स्वास्थ्यकर्मीहरूको सरकारी तबरबाट अस्पतालहरूमा भ्याकेन्सी खोल्यौं ? यो बीचमा हामीले कतिवटा सिमानामा स्वास्थ्य क्वारेन्टाइन बनाएर भारत तथा अन्य देशबाट आउने मानिसहरूको पीसीआर जाँच गर्यौं ? यस्ता थुप्रै प्रश्नहरूमाझ राज्य एवम् राज्यका निकायहरू चुकेका देखिन्छन् । यसले गर्दा तेस्रो लहर अब केही दिनमै नेपाल भित्रिने लगभग निश्चित नै छ ।नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ को आयोजनामा बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको बर्दगोरिया गाउँपालिका द्वारा सञ्चालित कोरोना अस्थाई तथा आईसोलेशन सेन्टर लाई छिमेकी देश चीनमा कर्मथलो बनाउँदै आउनु भएका नेपाल घर लम्कीचुहा नगरपालिकाका दिल बहादुर कठायतको आर्थिक सहयोग तथा कैलाली क्षेत्र नं २ नेपाली कांग्रेसको विशेष पहलमा यस बर्दगोरियाको कोरोना आइसोलेसन सेन्टर तथा कोरोना अस्पताललाई अक्सिजनको कमी नहोस भनेर ३ थान स्वास्थ्य संस्थामा अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।कठायतले क्षेत्र नं २ का स्वास्थ्य संस्थाहरुमा १० वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेका हुन् । कठायतले भने रोगले अकालमै कोही जनताको ज्यान नजाओस् भनी आफूले सहयोग गरेको समेत बताएका थिए। कठायत भनु हुन्छ रोग सानो ठूलो हुँदैन सबै नागरिक सचेत हुनु पर्ने बताउनु भएको थियो ।

 

अब विश्वमा कोरोना तेस्रो लहर आउँदै छ सबैले स्वस्थ्य सामाग्री प्रयोग गरी सचेतापूर्वक हिँडडुल गर्न उहाँले आग्रह समेत गर्नु भएको हो ।

 

अक्सिजन कन्सनट्रेटर सहयोग कार्यक्रममा नेपाली कांग्रेस युवा नेता महासमिति सदस्य कमल बहादुर शाहले भने विगतको दिनहरूमा कोरोना भाइरसले नेपाली जनता देश विदेश विश्व जगतलाई ठूलो असर पारेको थियो । ती दिनहरूमा भएका जोखिमका मूल्यांकन गर्दै कोरोना भाइरस बाट बचन हाम्रो घर गाँउ शहरबाट वच्ने‌ बचने जिम्मा हाम्रै हातमा रहेको नेता शाहले बताएका हुन् ।

हेर्नू होस यो भिडियो सहित

हिजोका दिनमा अक्सिजन नपाए कैयौ नेपाली जनताले ज्यान गुमाएका छन् आज र भोलि त्यो दिन नहोस् भनेर छिमेकी देश चीनमा कर्म थलो गर्नु भएका कठायतले बर्दगोरियाका जनताका लागि ३ लाख भन्दा बढि रकमको अक्सिजन कन्सनट्रेटर सहयोग गर्नु भएकोमा शाहले कठायतलाई धन्यबाद समेत दिएका थिए । शाहले भने अब कोही जनता अस्पातालमा बेड नपाए अस्पलमा अक्सिजन नपाएर अकालमै ज्यान नजाओस् भनी सबै नागरिकले सके जति सहयोग गर्नु पर्ने समेत बताएका थिए ।

हेर्नू होस यो भिडियो सहित

सो कार्यक्रममा महासमिति सदस्य दलबिर साँउद र अनिता कठायत लगायतका नेता कार्यकर्ता पुगेका थिए।अक्सिजन कन्सनट्रेटर सहयोग कार्यक्रममा बर्दगोरिया अस्पतालका ईन्चार्ज कुष्ण देब जोशीलाई हस्तान्तरण गरिएको थियो ।

 

 

 

विभिन्न तथ्याङ्कहरूलाई विश्लेषण गर्दै यो समाचार तयार पार्दासम्म हाम्रो देश नेपाल कोरोना महामारीको जोखिममा अहिले पनि विश्वकै ४०औँ स्थानमा रहेको छ । नेपालमा पहिलो, दोस्रो गरी अहिलेसम्म आइपुग्दा १० हजार ३८ जनाले अनाहकमा कोरोना भाइरसको कारणले ज्यान गुमाइसकेका छन् । हालसम्म ७ लाख १२ हजार ७४० जना नेपालीहरू संक्रमित भइसकेका छन् । अहिले पनि नेपालमा ३४ हजार ९४२ जना सक्रिय संक्रमितहरू रहेका छन् । हालसम्म ६ लाख ६७ हजार २७० जना बिरामीहरू संक्रमणमुक्त भइसकेका छन् ।

 

 

पहिलो लहरमा कोरोना महामारीको खासै मेसो नै नपाएका हामी नेपाली तथा आम स्वास्थ्यकर्मीका लागि दोस्रो लहरको कोरोना महामारी २०७८ साल नयाँ वर्षको सुरुवातसँगै एकदमै ठूलो चुनौती बनेर आइदियो । तुलनात्मक हिसाबमा हेर्ने हो भने दोस्रो लहरमा संक्रमित बिरामीहरूको अवस्था पहिलो लहरको कोरोना महाव्याधिभन्दा निकै नै बिग्रेको अवस्थामा थियो ।

 

तथ्याङ्क केलाउँदा दोस्रो लहरको कोरोना महाव्याधिलाई यसरी स्मरण गर्न सकिन्छ( २०७८ वैशाख ४ गते ७६८ जनामा संक्रमण देखिएको थियो भने भोलिपल्ट यो संख्या एक्कासी बढेर १०१५ पुग्यो । संक्रमितको संख्या क्रमशः बढ्दै २०७८ वैशाख २८ गते एकैदिन ९ हजार ३१७ मा पुगेर उच्च विन्दु छोयो । त्यसैगरी वैशाख महिनाको १९ गतेबाट नेपालमा कोरोना संक्रमितहरूको मृत्यु अनुपात बढ्न थाल्यो र अहिलेसम्मकै उच्च दरमा संक्रमितहरूको ज्यान जान थाल्यो ।

 

  

 

  

 

 

 

 

तसर्थ, अब हामी आम मिडियाकर्मीहरू,स्वास्थकर्मीहरू, सुरक्षाकर्मीलगायत राज्यलाई झकझकाउने निकायका व्यक्तित्वहरूले आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गरी कोरोना महामारीको तेस्रो लहरबाट नेपाली नागरिकलाई बचाउन लागिपर्नु पर्नेछ । तेस्रो लहरको तयारी र त्यसबाट बच्नका लागि राज्यले गर्नुपर्ने कामहरू बारेमा केही सुझाव(

 

१) नागरिकलाई स्वास्थ मापदण्ड कडाइका साथ लागु गर्न आग्रह गर्दै कोरोना महामारीबारेमा जनचेतना फैलाउने र कोभिड संक्रमित बिरामीहरूको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने ।

 

२) १२ वर्ष भन्दा माथिका नागरिकहरूलाई जतिसक्यो छिटो खोपको व्यवस्था गर्ने ।

 

३) अक्सिजनको कमि हुन नदिन देशभरिका अक्सिजन प्लान्ट र अस्पताल बाहेक अन्य ठाउँमा प्रयोग हुने अक्सिनको विवरण संकलन गरेर अक्सिजनको खपतलाई न्यूनिकरण गर्दै यसके पर्याप्त उपलब्धता सुनिश्चित गर्ने ।

 

४) अव्यवस्थित तबरले खोलिएका आइसोलेसन सेन्टरहरू बन्द गरेर एक स्थानीय तहमा कम्तिमा पनि ५० शय्या बराबरको एउटा कोभिड अस्पतालको व्यवस्था गर्ने ।

 

५) परीक्षणको दायरालाई फराकिलो पार्दै पीसीआर परीक्षण सङ्ख्यालाई निःशुल्क बनाउने र पीसीआर परीक्षण हुन नसक्ने ठाँउमा एन्टिजेन परीक्षण गरिनुपर्ने ।

 

६) विदेशबाट आएका विशेष गरी भारतसँग खुल्ला सिमाना भएका जिल्लाहरूमा कडाइका साथ परीक्षण गरी उचित आइसोलेसनको व्यवस्था गर्ने ।

 

७) संक्रमण बढेको ठाउँमा चेन ब्रेक गर्नका लागि अविलम्ब लकडाउनको व्यवस्था गरिनुपर्दछ ।

 

८) संक्रमित क्षेत्रमा मास टेस्टिङको अनिवार्य व्यवस्था गरिनुपर्दछ ।

 

९) संक्रमित बिरामीहरूलाई उचित स्क्रिनिङ् र अक्सिजनको मात्रा हेरेर होम आइसोलेसन र अस्पतालमा पठाउने बिरामीलाई छुट्टाएर होम आइसोलेसनमा बसेका बिरामीहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिरहने ।

 

१०) राज्यले निजी तथा सरकारी अस्पतालका स्वास्थकर्मीलाई एकै ठाउँमा ल्याएर युनिफाइड टिम बनाएर आवश्यकताअनुसार परिचालन गर्नुपर्दछ ।

 

यसरी हामी सम्पूर्ण आम नागरिकहरूले सावधानी अपनाएर राज्य तथा स्थानीय तहरूलाई सहयोग गरी कोरोना महामारीको तेस्रो लहर नेपालमा प्रवेश हुनबाट रोक्न सक्दछौं । विगत केही महिना अगाडि मात्रै हामीले भोग्नुपरेको नमिठो इतिहासबाट अब एउटा पाठ सिकेर भविष्यमा देशका आम नागरिकलाई कोरोनाको तेस्रो महामारीबाट कसरी बचाउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर जिम्मेवारीपूवर्क अगाडि बढ्न सकिन्छ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

काठमाडौँ,    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिनुभएको छ ।बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गर्नुभयो । सांसद भूमिका सुब्बाले राष्ट्रपति...

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ,  काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ,  प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर,  चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९