बुधबार, फाल्गुन ९, २०८०

पोर्तुगल विरुद्ध जर्मनीको जित

नेपाल/पोल्याण्ड ( यूरोकप फुटबलमा दुई हेभिवेट टिम पोर्तुगल र जर्मनीको खेल जर्मनीले ३/२ आफ्नो पक्षमा पारेको छ।

 

सुरुवातमै रोनाल्डोले ऎतिहासिक गोल गर्दै पोर्तुगललाई अग्रता दिलाए पनि खेलको ३४ औ र ३८ औ मिनेटमा पोर्तुगिज खेलाडीहरुले आत्माघाती गोल गरेका थिए।  

दोस्रो हाफमा जर्मनीले थप दुई गोल गर्दा पोर्तुगलले एक गोल थपेको थियो।  

आजै स्पेन र पोल्याण्डले राति २१:०० बजे खेल्दैछन।  

 

 

 

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!