बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

कांग्रेसको राजनीतिमा सक्रिय मल्ल पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

  • कांग्रेस बर्दगोरिया गाउँ कार्यसमिति उपसभापति प्रमोद मल्ल नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
  • कैलाली। नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमिति उपसभापति प्रमोद मल्लले पार्टी परित्याग गरेका छन । पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय मल्लले पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन ।

    शनिबार कैलालीको लम्कीचुहामा नागरिक उन्मुक्ति पार्टीले गरेको पार्टी प्रवेश कार्यक्रममा मल्लसहित दर्जनौं जनाले पार्टी परित्याग गरि उन्मुक्तिमा प्रवेश गरेका हुन । उनलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले स्वागत गरेकी थिइन् ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
    error: Content is protected !!