कैलाली २ (ख) एमालेबाट प्रदेश सभाका लागि क-कसले गरे त दावी ?

बौनियाँ, कैलाली – आसन्न मंसिर ४ गते हुन गैरहेकाे संघिय र प्रदेश शभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट विभिन्न व्यक्हरुले दाबी गरेका छन् ।

आइतबार बाैनियाँमा भएको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकमा विभिन्न व्यत्तिहरुले दाबी गरेका हुन । जसका लागि प्रत्यक्षतर्फ मधुकर सिजापति मगर, नर बहादुर खड्का, भिम बहादुर कुवर, द्धारिका प्रसाद धमाला, डेजि पाण्डे, मनाेज बहादुर थ्यायत (खड्का), दल बहादुर थापाले दाबी गर्दा समानुपातिक करने सुनार,नयाराम टमट्टा,कमला देबि कुवर,मान बहादुर चाैधरि,माेहन कामी, सीता कुमारी जैशि, साबित्रा देबि सापकोटा, खिन्तुरि देबि बाेहरा, पदमपुरा साउँद बम, टेक बहादुर खड्काले आफ्नो दाबेदारि प्रस्तुत गर्नु भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation