आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

श्री बालकन्या मा.विको शिक्षक अभिभावक संगठनको अध्यक्षमा बिटालु चयन

कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा रहेको श्री बालकन्या माध्यमिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्षमा मनोज बिटालु चयन भएका छ्न ।

शिक्षक अभिभावक संगठनका लागि सोमबार सम्पन्न अभिभावक भेलाबाट अध्यक्षमा बिटालुसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको सदस्यमा मोतिकला अधिकारी ,धनसरा शर्मा, धनदेवी शाही, बिमला सिंह ,जानकी भण्डारी ,खेम बहादुर बोहरा ,समला संज्याल, रितादेवी कठरिया थारु, सदस्य सचिबमा भुमी प्रसाद शर्मालाई चयन गरेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation