बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...
‘सडक कृषि धार्मिक तथा पर्यटनको पहिचान मोहन्यालको समृद्धी र विकास हाम्रो अभियान’ भन्ने नारासहित सुचारु भएको प्रतियोगितामा खुल्ला हाजिरीजवाफ प्रतियोगितासमेत हुने आयोजक युवा क्लबले जनाएको छ ।
कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँद, नेकपा एमाले मोहन्याल इन्चार्ज खरप्रसाद अधिकारी, नेपाली कांग्रेसका कैलाली जिल्ला सदस्य नन्दाराम गिरी, नेकपा माओवादी केन्द्रका मोहन्याल इन्चार्ज कमल बटाला, नेकपा एकीकृत समाजवादीका मोहन्याल इन्चार्ज भुमिनन्द जैसी, शान्ती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर टमट्टा, हरियाली सामुदायिक वन समितिका अध्यक्ष धनराज गिरीले शुभकामना मनतव्य राखेका थिए ।
कार्यक्रममा पत्रकारिता क्षेत्रबाट विगतदेखि खेलकुद र समाज परिवर्तनमा योगदान गरे बाफत कोसेली एफएमका प्रबन्ध निर्देशक लिलाजङ्ग शाही र समाजसेवी भुमिनन्द जैसीलाई सम्मान गरिएको छ ।प्रतियोगितामा प्रथम हुनेले ७५ हजार ४१ रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो हुनेलाई ४५ हजार ४५ रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय प्रदान गरिनेछ । हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेले ३० हजार नगद र दोस्रो हुनेलाई १५ हजार नगद प्रदान गरिनेछ । भलिबल प्रतियोगितामा १३ टीमको सहभागिता रहेको छ भने हाजिरी जवाफमा ११ टीम दर्ता भएका छन् ।
हाजिरीजवाफ प्रतियोगितामा तीन जनाको टीममा एक जना महिला अनिवार्य हुने प्रतियोगिता संयोजक खेमबहादुर बस्नेतले जानकारी दिए । आज भएको पहिलो उद्घाटन खेलमा आयोजक मोहन्याल युवा क्लब (बी) ले चन्द्रसुर्य युवा क्लब बडिकाथाइलाई पहिलो सेटमा २५–२०, दोस्रोमा २५–१३ र तेस्रो सेटमा २५–१८ अंकले लगातार तीन सेटमा पराजित गर्दै आयोजक (बी) टीम विजयी भएको छ । क्लबका अध्यक्ष गोर्खबहादुर बोहरा (सागर) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव भरतकुमार शाहीले गरेका थिए । कार्यक्रममा क्लबका उपाध्यक्ष नवीन देवकोटाको स्वागत मन्तव्य राखेका थिए ।


























































बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...
अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर...
काठमाडौँ, यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...
धनुषा, मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...
भक्तपुर, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...
काठमाडौँ, लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...
कर्णाली, प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...
कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...