कैलाली । कैलाली जिल्लाकाे माेहन्याल गाउँपालिका वडा नम्बर २ बस्ने शिवराज सुनारी मगरले पाेखरामा सम्पन्न ९ औ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । मगरले उसु तर्फकाे ५२ के.जि ताैल समुहकाे सान्साै तर्फकाे स्पर्धामा उत्त रजत पदक जितेको उहाले जानकारी दिनु भएको छ ।
शिवराज सुनारी मगरले राष्ट्रिय प्रतियोगितामा रजत पदक जितेको कुराकाे जानकारी आफुहरुले ढिलाे गरी प्राप्त गरेकाे बताउदै माेहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर)ले पालिकाले मगरलाई उचित सम्मान गर्ने जानकारी वैज्ञानिक मिडियालाई दिनु भएको हो ।