बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता धनगढी

कैलाली, ५ मंसिर । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिएको छ । एक हजार आठ सय १० मत गन्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले ६ सय मत प्राप्त गरेका छन् । उनलाई चार सय ५० मतसहित माओबादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पच्छ्याइरहेका छन् ।

यसैगरी, एमालेका गौरिशंकर चौधरीले २५० मत प्राप्त गरेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!