जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

बौनियाँ ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर चौधरीको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य रहेका थिए । यस्तै विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट रहनु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वडा अध्यक्ष आचार्यले विद्यालयको बिकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताए । बालबालिकाको भविस्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको औल्याए । विद्यालयमा त्रिपक्षीय सम्बन्ध राम्रो नभए विद्यालयले प्रगति गर्न सक्दैन”-आचार्यले भने विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक बिद्यार्थी बीचको सम्बन्ध राम्रो हुनुपर्दछ । सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक बिकासमा समस्या हुने गरेको आचार्यले बताए । विद्यालयका आ-आफ्नै समस्या छन् तर, बोर्डिङ स्कुलमा अभिभावकले चासो राख्नु सरकारी विद्यालयमा चासो नराख्नुले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन गार्‍हो भएको अनुभव आफुले लिएको उनले बताए ।भेलाबाट विद्यालय प्रधानाध्यापक नेत्र बहादुर खड्काले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/०७८ को ८४ लाख ७ हजार १ सय १४ रुपैयाँ ८२ पैंसा बराबर आय-ब्यय अनुमोदन गरिएको छ । यस्तै, सोही भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा ११ सदस्यीय विद्यालय व्यवस्थापन समिति समेत गठन गरिएको छ ।विद्यालयका साहयक प्रधानाध्यापक शिक्षक दिलराज गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बर्दगोरिया गाउँपालिका न्यायिक समिति सदस्य बसन्ती साउँद, कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्मा,दलित महिला वडा सदस्य भावना देवी विक, वडा सदस्य कपिल गुरुङ्ग ,नेकपा माओवादी(केन्द्र)का प्रतिनिधि दल बहादुर तिरूवा, नेपाली कांग्रेस वडा सभापति नन्दराम बिष्ट,नेकपा एमाले वडा कमिटी अध्यक्ष रवि कुँवर,नेकपा एकीकृत समाजवादी पार्टीका वडा अध्यक्ष कमल जोशी,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कर्ण बहादुर बुढा, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष कृष्ण बहादुर रेस्मी, लालीगुराँस सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर कुँवर,दानुफाटा नमुना सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष टेक राज जोशी,रानी जरुवा सामुदायि बन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह बिक,रानीकुण्डा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष टंक राज ओली,शिव शक्ति ग्रामिण विधुत सहकारी संस्था लि.का अध्यक्ष नवराज टमटा, न्यु लाली गुराँस ग्रामिण विधुत सहकारी संस्था लि.का अध्यक्ष लोकेन्द्र न्यौपाने,साईनिङ स्टार युवा क्लबका अध्यक्ष भेष राज जैशी,पशुपति युवा क्लबका अध्यक्ष आश्विन बिश्वकर्मा,के.के युवा क्लबका अध्यक्ष शिखर बिश्वकर्मा,शिक्षक अभिवाक संघका अध्यक्ष आत्म प्रसाद जैशी, बसन्त मुरारी नमूना माध्यमिक विद्यालयका अध्यक्ष टंक बहादुर कुँवर,पुर्व कार्यपालिका सदस्य कोकिला खत्री,जग्गा दाता दीर्घराज जोशी,मन्दिर निर्माण दाता पहराम बुढा क्षेत्री,बुद्धिजिवी कविराज तिरुवा,बुद्धिजिवी, नैन बहादुर साउँद, राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष चक्र बिष्ट लगायतका अतिथिहरूको उपस्थिति रहनु भएको थियो ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक शिवराज गौतमले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९