बर्दगोरिया कलेजलाई नमुना कलेज बनाउछौं : अध्यक्ष कुँवर
वैज्ञानिक मिडिया प्रकाशित मिती :
शुक्रबार, साउन १२, २०८०
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरिया कलेजलाई यस क्षेत्रको नमुना कलेजको रुपमा स्थापित गर्ने बताएका छन । शुक्रबार बौनिया बजार व्यवस्थापन समितिको हलमा आयोजित त्रिभुवन बिश्वविद्यालयबाट मान्यता प्राप्त गरेको बर्दगोरिया कलेजको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले सो कुरा बताएका हुन ।
पालिकामा एक पछि अर्को महान कार्य तथा बिकास र समृद्धिको मार्गलाई अगाडी बढाउदै जानू भएका अध्यक्ष कुँवरले त्रिभुवन बिश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको बर्दगोरिया कलेजलाई आफ्नो आगामी ४ वर्षे कार्यकालमा यस क्षेत्रकै नमुना कलेजका रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले भने शिक्षा बिना मानसिको जीवन अन्धकारमय हुने हुदा पालिकाको शैक्षिक सुधारमा यहाँका शिक्षा प्रेमी तथा समाजसेवीको महत्त्वपूर्ण साथ सहयोग चाहिने समेत बताए ।
पालिका अध्यक्ष कुँवरले चालू शैक्षिकसत्रबाट सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म निशुल्क शिक्षा लागू गर्न सफल भएको बताउदै संचालनको तयारिमा रहेको बर्दगोरिया कलेजलाई नमुना कलेजका रुपमा स्थापित गरि ५० प्रतिशत सम्म शुल्क छुट गरि विद्यार्थी पढाउने आफ्नो रहेको बताए । अन्तमा पालिका अध्यक्ष कुँवरले भने यस बर्दगोरियाको बिकासका लागी सबै एकजुट भएर भएर अगाडी बढ्नुको बिकल्प छैन ,त्यसैले आफुले सबै पार्टीलाई समान र आपसी भाईचाराको रुपमा सम्बन्ध अगाडी बढाउदै गएको बताए ।
कलेज ब्यबस्थापन सनितिकी सदस्य पबित्रा जैसी गिरिको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरी ,पुर्व गाउपालिकाका अध्यक्ष वलिराम चौधरी ,वडा नम्बर १का वडा अध्यक्ष मिथुन गौतम ,मोहन्याल गाउपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बुढा ,नेपाली काङ्ग्रेसका कृष्ण बिस्ट,एमालेका मिलन ओलि ,नेकपा माओवादी केन्द्रका रुपक सुनार,रास्टिय स्वतन्त्र पार्टीका केशव भण्डारी ,रास्टिय प्रजातन्त्र पार्टी का नवीन जोशी ,बसन्त मुरारी नमूना माध्यमिक बिधालयका प्राधानाध्यापक भुमी प्रकाश बम ,बालकन्या माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हेमन्त जोशी ,बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमरबहादुर बम ,कालिका ग्रामीण बिधुत सहकारी सस्थाका अध्यक्ष देवराज सिह स्वार लगायतका बक्ताले बर्दगोरिया कलेज लाई सबैले आ- आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा कलेजलाई सहयोग गर्ने सहयोगीदाता,बिशिस्ट सदस्य ,आजिवन सदस्य लाई सम्मान गरिएको थियो ।कार्यक्रमको संचालन कोशेली एफ.एम का प्रबन्ध निर्देशक लिलाजङ्ग शाहिले गरेका थिए ।
कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।
गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...
काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...
कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।
गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...
काठमाडौँ, यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...
धनुषा, मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...
भक्तपुर, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...
गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...
काठमाडौँ, लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...
कर्णाली, प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...
कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।
गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...
काठमाडौँ, एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...