बिहिबार, मंसिर १४, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौं । हरेक वर्ष तिहारको अवसरमा प्रधानमन्त्रीको निवासमा खेलिँदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नहुने भएको छ। गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।प्रधानमन्त्रीको परिवारमा शोक समय रहेकाले यस वर्षभर कुनै पनि कार्यक्रम नहुने सचिवालयको जानकारी छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!