बिहिबार, मंसिर १४, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

इजरायलले सार्बजनिक गरयो हमासले नेपालीलाई अपहरण गरेको भिडियो

काठमाडौं। इजरायली सेनाले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्बजनिक गरेको छ ।इजरायल डिफेन्स फोर्स (आईडिएफ)ले गए राती टविटरमार्फत भिडियो सार्बजनिक गर्दै यो जानकारी दिएको हो । ‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०ः४२  बजे र ११ः०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूले घेरेको छ,’ भिडियो सार्बजनिक गर्दैै आइडीएफले भनेको छ, ‘एकजना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अर्को हिँडिरहेको छ।’यी निष्कर्षहरूले प्रमाणित गर्दछ कि हमास आतंकवादी संगठनले अक्टोबर ७ मा नरसंहारको दिन शिफा अस्पताल परिसरलाई आतंकवादी पूर्वाधारको रूपमा प्रयोग गरेको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!