आइतवार, मंसिर २४, २०८०

भुकम्प पीडितको पुर्ननिमार्णका लागि खटिए एमाले कार्यकर्ता (फोटोफिचर)

काठमाडौं । नेकपा एमाले र उसका भातृ संस्थाहरु यतिखेर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितको घर निमार्णमा खटिएका छन् । एमालेले जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट क्षेतिग्रस्त भौतिक संरचना पुनःनिर्माण तथा उद्धार का लागि १ हजार स्वयंसेवक खटाउँदै पुर्ननिमार्णमा जुटेका हुन । विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, विभिन्न जिल्लाका पार्टी संगठन र अन्य जनवर्गिय संगठनहरु विगत केहि हप्ता देखी खटिरहेको युवा संघले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!