बुधबार, बैशाख १०, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

फाइनलको पहिलो हाफमा बराबरीमा रोकिए नेपाल र बंगलादेश

काठमाडौँ । नेपाल र बंगलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।काठमाडौँस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।पहिलो हाफमा नेपाल र बंगलादेश दुवैले गोल गर्ने केहि अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरु रंगशाला पुगेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation