Baigyanik Media

Advertisment

SKIP THIS

पीएल सिंहको निधनमा महानगरले दियो शोक बिदा

काठमाडौँ।काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिईएको छ।।काठमाडौं महानगरपालिकका संस्थापक मेयर तथा पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको थियो ।केही दिन अघि मात्र उनलाई महानगरपालिकाले विशेष सम्मान गरेको थियो। आजै उनको अन्त्यष्टी गरिनेछ।  उनको पहलमा २०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation