काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...
“हामीले सामाजिक उत्तरदायित्व तर्फ पनि काम गर्नु पर्छ भन्ने ठानेर यस पटक उपभोक्ताहरूलाई बाख्रा वितरण गरेका हौ । यो कार्यक्रम आवश्यकताको आधारमा अर्को वर्ष पनि सञ्चालन गर्ने मनसायमा हामी छौ । काम गर्ने इच्छाशक्ति हुनेका लागी बाख्राबाट राम्रै आम्दानी हुनेछ ।” अध्यक्ष डगौराले भने ।
सामुदायिक वनबाट बाख्रा पाएपछि उपभोक्ताहरू खुसी भएका छन् । आफ्नो जीवनकालमै सामुदायिक वनले नयाँ र महत्त्वपूर्ण काम गरेको भन्दै उनीहरूले धन्यवाद दिए । बाख्रालाई राम्रो सँग पालन पोषण गरी आम्दानीको श्रोत बनाउने योजनामा लाभान्वितहरू छन् ।





















































































































































