बुधबार, बैशाख १७, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

राप्रपाको खबरदारी सभा आज जनकपुरमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ । पुर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation