मस्ककी छोरी भन्छिन्, ‘थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ?’

टोकियो । उद्योगपति एलन मस्क प्रायः हेडलाइनमा रहन्छन्। तर, हालै एलोन मस्ककी ट्रान्स छोरी भिभियन जेना विल्सनले एक अन्तर्वार्ता दिएकी छिन् । यो अन्तर्वार्तामा भिभियनले आफ्नो बुबा मस्कसँगको सम्बन्ध कस्तो रहेको खुलाएकी छिन । जसका कारण मस्क अहिले आफ्नो परिवारको बारेमा विवादमा घेरिएका छन् ।

 

लेखिका एश्ले सेन्ट क्लेयरले सन् २०२४ मा मस्कको सन्तान जन्माएको खुलासा गरेकी थिइन । यस सम्बन्धमा जब भिभियनलाई उनका भाइबहिनीको बारेमा सोधिएको थियो, उनले भनिन्, ‘म आफैंलाई थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन् ?’ विभियन विल्सन एलोन मस्क र उनकी पूर्व पत्नी जस्टिन विल्सनको पहिलो सन्तान हुन्। भिभियनको जन्म सन् २००४ मा भएको थियो र उनी जन्मदा केटाको रूपमा रहेका थिए । त्यो बेला उनको नाम जेभियर मस्क थियो तर जब सन् २०२२ मा भिभियनले आफू ट्रान्स भएको घोषणा गरिन् र कानुनी रूपमा आफ्नो लिङ्ग र नाम पनि परिवर्तन गरिन् ।

 

भिभियन हाल जापानको टोकियोमा बस्छिन्। भिभियनले हालै ‘टिन भोएज’ सँगको अन्तर्वार्तामा धेरै ठूला खुलासा गरेका छन् । भिभियन २० वर्षकी भएकी छिन् । भिभियनको आफ्नो बुबा मस्कसँग धेरै नजिकको सम्बन्ध छैन। उनले अन्तर्वार्तामा आफू आर्थिक रूपमा एलोन मस्कमा निर्भर नभएकोसमेत बताएकी छिन् । उनले विगत ५ वर्षदेखि पीता मस्कसँग कुरा नगरेकोसमेत खुलासा गरेका छिन् ।

 

भिभियनले एलोन मस्क र उनका बच्चाहरूको बारेमा टिप्पणी गरेका थिइन। उनले भनिन्, ‘म भन्छु कि मलाई साँच्चै थाहा छैन मेरा कति दाजुभाइ दिदीबहिनी छन्।’ उनले आफ्नो परिवारको सदस्यका बारेमा पनि जानकारी नभएकोसमेत बताएका छन्  । जसरी इलन मस्कको सन्तान भएको कुरा सारा संसारलाई थाहा हुन्छ, त्यसैगरी सामाजिक सञ्जाल र समाचारका माध्यमबाट उनलाई पनि थाहा हुन्छ, तर औपचारिक रूपमा आफु जानकार नभएको उनले दावी गरेकी छिन् ।

 

उनका बुबा संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक भए पनि भिभियन भने उनीसँग कुनै सम्बन्ध राख्न चाहँदैनन्। उनले यो पनि स्पष्ट गरिन् कि उनी सधैं बढ्दो मस्क परिवारको उनी सम्बन्धलाई कायम राख्न पनि कुनै चासो राख्दैनन्। उनका छोराले लिङ्ग परिवर्तन गरे पछि मस्क उनीसँग रिसाएका थिए । कतिसम्म भने क्यार्लिफोनियाका एक अदालतमा उभिएर उनले आफनो पिता मस्को मृत्यु भएको घोषणासमेत गरेका थिए । खासमा, मस्क छोराले लिङ्ग परिवर्तन गर्ने निर्णयको सदैब बिपक्षमा उभिदैँ आएका थिए ।

 

कतिसम्म भनिन्छ भने राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले सपथमा नै अमेरिकामा २ वटा लिङ्ग मात्रै भएको घोषणा गर्नुमा मस्कको ठुलो हात रहेको विश्वास गरिन्छ । किनभने, उनी घरमा छोराको ब्यावहारवाट निकै प्रताडित थिए । जसको कारण उनले ट्रम्पमार्फत ‘ट्रान्सजेन्डर’ को बिपक्षमा अमेरिका रहेको भन्ने पुर्ववत नीति नै परिवर्तन गराए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९