काठमाडौं। सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ।जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८...






















































































































































