टर्कीमा भेटियो ५००० वर्ष पुरानो रोटी, अहिले लागेको छ स्वाद लिनेको भीड

अंकारा। टर्कीमा उत्खनन गर्दा ५ हजार वर्ष पुरानो रोटी फेला परेको छ । कल्पना गर्नुहोस् कि त्यो कसैले यो जलेको रोटीलाई गाडेको हुनुपर्छ, जसले आज सारा संसारले स्वाद लिइरहेको छ। यो पुरातन रोटी पुरातत्वविद्हरूले टर्की एस्की सेहिर शहर नजिकै कुलुओबामा उत्खनन गर्दा फेला पारेका थिए।

 

यो पाँच इन्च गोलो, समतल रोटी प्यान केक जस्तो देखिन्छ। यसको कार्बन डेटिङले देखाएको छ कि यो ५५०० ईसा पूर्वको हो। चाखलाग्दो कुरा यो हो कि वैज्ञानिकहरूले यसको स्वाद थाहा पाएका छन् । जसका कारण अहिले स्थानीय बेकरी सपमा सोही स्वादको  यस्ता रोटी बनाइने गरिएको छ, जो किन्न र खानका लाथि मानिसहरुको भीड लाग्ने गरेको छ ।

 

फिजिक्स डट ओआरजीको रिपोर्टका अनुसार पुरातत्वविद् मुरात तुर्कटेकीले हाँस्दै भने, ‘उत्खननमा रोटीका टुक्रा मात्रै भेटिए तर यो पूरै जलेको रोटी हो, जो जलेर गाडिएका कारण अहिलेसम्म सुरक्षित रह्यो।’ बैज्ञानिकहरुको विश्वास छ कि यो कुनै विशेष अनुष्ठानका लागि गाडिएको हुनसक्छ, सायद घरमा खुशी ल्याउनको लागि मन्त्र प्रहार गरेर राखिएको हुन सक्छ। तर, धेरै लामो समयसम्म रहदाँ रोटीको टुक्रा भाँचियो, त्यसपछि जल्यो र घरको प्रवेशद्वार मुनि गाडिएको हुन सक्ने उनीहरूको अनुमान छ ।

जब सेप्टेम्बर २०२४ मा फेला परेको यो रोटी अब इस्कीसेहर पुरातत्व संग्रहालयमा सुपरस्टारको रूपमा चम्किरहेको छ। सहरका मेयर आइसे अनलुचेले भने, ‘यो खोजले मन छोयो । मैले सोचे, किन यो पुरानो रोटीलाई पुनर्जीवित नगर्ने ? प्रयोगशालामा गरिएको परीक्षणले पत्ता लगायो कि रोटी पुरातन एमर गहुँ, दाल र एक अज्ञात बोटको पातबाट बनाइएको थियो, जसले खमीरको रूपमा काम गर्यो।’

 

टर्कीमा इमर गहुँ अब उपलब्ध नभएकोले वैज्ञानिकहरूले कभिल्का गहुँ, बुलगुर र दाल प्रयोग गरेर मुछेर नयाँ रूपमा विकास गरेका छन । त्यसपछि ‘हल्क एकमेक’ बेकरी तयार भयो र हरेक दिन ३०० रोटी बनाउन थालियो । करिब १६० नेपाली रुपैयाँ पर्ने यी ३०० ग्रामको रोटी केही घण्टामै बिक्छन् ।एक ग्राहकले हाँस्दै भने, ‘रोटी सकिन थाले पछि दौडिएर आएको हुँ किनभने ५ हजार वर्ष पुरानो स्वाद चाख्न म निकै उत्सुक छु ।’

 

त्यस समयमा कुलुओबा हाईटियन मानिसहरूको बस्ती थियो, जो व्यापार, शिल्प र खेतीमा विशेषज्ञजस्तै थिए। तर, आज इस्कीसेहर खडेरीले ग्रस्त छ। मेयर ऐसेले भने, ‘कम पानी लाग्ने बाली लगाउनु पर्छ भनेर हाम्रा पुर्खाले सिकाउनुभएको छ, खडेरी र रोगसँग लड्न सक्ने कविल्का गहुँलाई अब उक्त क्षेत्रमा पुनः उत्पादन गर्ने योजना छ ।’मेयर भन्छन्, ‘यो रोटी जमिनमा ५ हजार वर्षसम्म बाँच्यो, अब यो सम्पदा जोगाउने पालो हाम्रो हो।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९