इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वासिंगटन डिसी। ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बंकरहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ?

 

 

यो दावी हो, अमेरिकाले बनाएको १३ हजार केजीको बमको । पृथ्वीभन्दा सय फिट मुनि गएर कंक्रिट र स्टिलले बनेका शत्रुका बङ्कर ध्वस्त पार्ने यो बमको दुनियाँमा विशालको हैसियत पाएको  थियो । तर, इरानमा भएको आक्रमण पछि भने यो बमको बिषयलाई लिएर यतिखेर धेरै प्रश्न उठिरहेको छ ? पुरा कथा सुनेर तपाई पनि छक्क पर्नु हुनेछ ।

 

 

अमेरिकाले इरानका भुमीगत बंकरहरू माथी आक्रमण गर्यो, मिसन इरानका सबै बंकरहरू नष्ट गर्ने उदेश्य थियो। आक्रामणको मिसन त पनि पूरा भयो तर संसारभर प्रश्न उठिरहेको छ कि अमेरिका फोर्ड र नातान्जमा भएका आक्रमण सफल भएका हुन त ? इरानले सामान्य क्षति बाहेक केही नभएको दावी गरे पछि यो प्रश्न उल्टै अमेरिकातिर तेर्सिएको छ ।

 

 

 

अमेरिकी प्रशासनले इरानको सबैभन्दा सुरक्षित र दुई प्रमुख आणविक केन्द्र फोर्डो र नातान्जमा ठूलो हमला गरेको दाबी गरे पछि अनेक कोणबाट बहस भइरहेको छ । तिनीहरूलाई ध्वस्त पार्न अमेरिकाले १४ वटा जेबियु–५७ बम र ३० वटा थोमाक मिसाइलहरू भुमिगत परमाणु अध्ययनस्थलमा हानेको थियो । जसलाइ ह्वाइट हाउसले ‘क्लिन हिट’ भनिरहेको छ। तर, यो त्यति सहजै तरिकाले क्षति नभएको बम र हतियार विज्ञहरू बताएका छन् । अमेरिकाको जेबियु–५७ ले इरानका भुमीगत सेल्टरमा केही क्षति पुर्याएको भए पनि विज्ञहरूले यसले पूर्ण रूपमा विनाश गर्न नसकेको जनाएका छन् ।

 

 

 

उनीहरूका अनुसार अब अमेरिकासँग ६ वटा मात्रै त्यो बम बाँकी रहेको छ किनभने अमेरिकाले २० वटा मात्रै जीबीयू–५७ बम मात्र बनाएको थियो। त्यसमध्ये उसले इरानमा १४ वटा जीबीयू–५७ बम विस्फोट गराए पछि २० मा ६ मात्रै बाँकी रहन पुगेको हो । यस्तो अवस्थामा अर्को आक्रमणको आवश्यकता परेमा अमेरिकाले यति छिट्टै थप बम बनाउन सक्छ त ? यो अहिले गम्भिर प्रश्न बनिरहेको छ ।

 

 

 

नेशनल इन्ट्रेस्ट ओआरजीको रिपोर्ट अनुसार अमेरिकी वायुसेना अब त्यसलाई छाडेर सुपर हेभी बंकर बस्टर बम चाहन्छ। अब त्यसको ठाउँमा अर्को पुस्ताको पेनिट्रेटर ल्याउन खोजिरहेको छ । यो २२ हजार पाउन्ड अर्थात् लगभग १० हजार किलोग्रामको हुने जनाइएको छ । यो रकेट बूस्टसँग आउनेछ।

 

 

यसले ‘स्ट्यान्ड अफ’ दूरीबाट मात्रै लक्ष्यमा प्रहार गर्न सक्नेछ, जसले गर्दा पाइलट खतरामा पर्न नपरोस् भन्नेमा सचेत छ। यसको मतलब यो पुरानो बम भन्दा हल्का, स्मार्ट र सुरक्षित हुनेछ।अब प्रश्न उठ्छ कि यदि जेबियु–५७ यति खेल परिवर्तन भएको थियो भने यसलाई तुरुन्तै प्रतिस्थापन गर्न किन आवश्यक थियो ? के ट्रम्पको टोलीले दाबी गरिरहेको कुरा नक्कली प्रचारप्रसारको माध्यम मात्रै थियो ? यो कथा बमको बारेमा मात्र होइन, यो सम्पूर्ण अमेरिकी रणनीतिको बारेमा हो।

 

 

 

वास्तविकता यो हो कि इरानका बंकरहरू पूर्ण रूपमा ध्वस्त भएका थिएनन्। र, अब अमेरिकासँग फेरि तिनीहरूलाई ध्वस्त पार्न सक्ने थप हतियार पनि छैनन्। यसको मतलब, जे बनाइएको थियो त्यो समाप्त भइसकेको छ । र, अब नयाँ रणनीतिमा काम गर्ने समय आएको छ, किनभने यसमा धेरै त्रुटिहरू रहेको पुष्टी भइसकेको छ ।किनकी, जुन सोचका साथ इरान माथी अमेरिकाले हमला गरयो, त्यसले इरानको आंशिक पनि क्षति गराउन सकेन, यो अब पुष्टी भइ नै सकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९