बच्चा जन्माउने स्कुले किशोरीलाई रूसले दिन थाल्यो बिशेष आर्थिक प्याकेज

मस्को । रूसका केही भु–भागहरूमा, गर्भवती स्कूली छात्राहरूलाई बच्चा जन्माउन र हुर्काउन १० हजार रूबल भन्दा बढी भुक्तानी गरिन थालिएको छ ।विगत केही महिनाहरूबाट रूसको दस क्षेत्रहरूमा सुरु गरिएको यो नयाँ पहल रसियाको नयाँ जनसांख्यिकीय रणनीतिको हिस्सा हो, जसले मार्च २०२५ मा अपनाएको नीतिलाई फराकिलो बनाउँछ। यो केवल वयस्क महिलाहरूमा मात्रै लागू गरिएको छ ।

 

अर्थात्, वयस्क भएका विद्यालयका छात्राहरूले बच्चा जन्माए मात्र यो पैसा दिइन्छ। देशको जन्मदरमा आएको नाटकीय गिरावटलाई ध्यानमा राखेर यो योजना तयार गरिएको रूसी सञ्चारमाध्यमले जनाएको छ । जसलाई ‘प्रोनाटालिज्म’ भनिन्छ, यो भनेको बच्चा जन्माउन प्रोत्साहन गर्ने नीति हो।

 

रसियामा जन्मदर बढाउन र जनसङ्ख्या घट्न नदिन देशका धेरै भु भागमा ‘प्रोनटालिज्म’ नीति लागू गर्न खोजिकएको छ । यी नीतिहरूमा आर्थिक प्रोत्साहनहरू समावेश रहेका छन्, जस्तै स्वस्थ बच्चाको जन्ममा नगद भुक्तानी र मातृत्व लाभहरू पनि यसमा पर्छन्  ।

सन् २०२३ मा रुसमा प्रति महिला जन्मने बच्चाको संख्या १.४१ थियो, जो आवाश्यक २.०५ को दर भन्दा धेरै नै कम हो, जुन यसको वर्तमान आकारमा जनसंख्या कायम राख्न आवश्यक स्तर हो।तर, किशोर किशोरीहरूलाई स्कूलमा छँदा बच्चा जन्माउनको लागि भुक्तानी गर्नु रसियामा विवादास्पद मुद्दा हो। रुसी पब्लिक ओपिनियन रिसर्च सेन्टरले हालै गरेको सर्वेक्षण अनुसार ४३ प्रतिशत रुसीले यो नीतिलाई समर्थन गरेका छन् भने ४० प्रतिशतले यसको विरुद्धमा उभिएका छन्। तर, यो देशले बालबालिकाको संख्या बढाउन उच्च प्राथमिकता दिएको सङ्केत हो ।

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ठूलो जनसङ्ख्यालाई समृद्ध महाशक्तिको सङ्केतका रूपमा हेर्छन् । साथै विशाल र बढ्दो क्षेत्रमाथि नियन्त्रण र शक्तिशाली सैन्य शक्ति बढाउन पनि जनसंख्या आवाश्यक रहेको ठान्छन् । यद्यपि, विरोधाभासपूर्ण रूपमा, युक्रेनमा आक्रमण गरेर र गैरकानूनी रूपमा आफ्नो भू–भाग जोडेर रूसको भौतिक आकार बढाउने उनको प्रयास पनि रूसको घटदो जनसंख्या विनाशकारी भएको छ।

 

उता, केही अनुमान अनुसार युक्रेन युद्धमा मारिएका रूसी सैनिकहरूको संख्या २ लाख ५० हजार सम्म पुगेको छ । जबकि, युद्धले लाखौं सबैभन्दा शिक्षित रूसीहरू भाग्न बाध्यसमेत भइरहेको बेला रूसले यो किशोरीलाई गर्भवती हुन प्रोत्साहन गरेको हो ।

 

यो अनुमान गरिएको छ कि २०५० सम्म विश्वका तीन चौथाई भन्दा बढी देशहरूमा प्रजनन दर यति कम हुनेछ कि तिनीहरूले आफ्नो जनसंख्या कायम राख्न सक्षम हुने छैनन्। महिलालाई बढी सन्तान जन्माउन प्रोत्साहन गर्ने नीतिहरू ल्याउने पुटिन मात्र विश्व नेता होइनन्, अन्य युरोपेली र विकसित एसियाली मुलुकहरू पनि छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९