जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

जानकी (बाँके),  “सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए ।” यो भनाइ हो सुलभका ठूलो बुबा राजन श्रेष्ठको । गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा सुलभ श्रेष्ठले ज्यान गुमाउनुभएको थियो । ‘भ्रष्टाचार अन्त्य हुनुपर्छ’ भन्ने मूल नारालाई एजेन्डा बनाएर जेनजीहरूले गरेको आन्दोलनमा सुलभलाई गुमाउँदाको पीडालाई राजनले गहिरो भावमा व्यक्त गर्दै भन्नुहुन्छ, “उनी सधैँ आफ्नो परिवार र साथीको हेरचाहमा तत्पर रहन्थे । पढाइमा अब्बल, खेलकुदमा सक्रिय र मिलनसार थियो ।”

अमेरिका पढ्न जाने तयारी गरेका सुलभले नेपालमै केही गर्ने सपना बोकेको बताउनुहुन्छ सुलभको ठूलोबुबा राजन श्रेष्ठ । “बाँकीको पढाइ पूरा गर्नका लागि उनी अमेरिका जाने तयारी गरेको थियो । र अमेरिका पढाइ सकेर नेपालमै फर्कने उनको योजना हामीलाई सुनाएका थिए ।” नेपालमै केही गर्नुपर्छ भन्ने सोच बोकेका सुलभको सपना अन्ततः आन्दोलनमा लागेको गोलीले चकनाचुर पारिदियो । ठूलोबुबा राजनका अनुसार गोलीले सुलभको सपना मात्रै होइन, घरको भविष्य र देशको सम्भावना दुवै तोडिदियो ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका सुलभ एक साधारण परिवारमा जन्मिनुभएका २३ वर्षीय युवा हुनुहुन्थ्यो । एउटा शिक्षित परिवारमा जन्मिएका सुलभको हुर्काइबढाई असाधारण सम्भावनासहित अघि बढ्दै थियो तर आन्दोलनमा रोपिएको गोलीले केबल एक युवा जीवनको अन्त्य मात्र गरेन, एउटा परिवार, एउटा सहर, अनि देशको भविष्यमा गहिरो घाउ कोरिदियो ।

सुलभका कुरा गर्दैगर्दा ठूलोबुबा राजनको आवाज अझै काँपिरहेको थियो । सुलभ बाबुआमाका एकमात्र सन्तान हुनुहुन्थ्यो । नर्सरीदेखि १० कक्षासम्म भेरी इङ्लिस मिडियम बोर्डिङ स्कुल नेपालगञ्जमा नै पढ्नु भएको थियो । त्यसपछि काठमाडौँ इञ्जिनियरिङ कलेजबाट इञ्जिनियरिङ गर्नुभयो । “सुलभले नेपालमै केही गर्छु भन्थ्यो”, नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा बस्दै आएका आर्यन श्रेष्ठ सुलभका साथी हुनुहुन्छ भने नातामा भाइ पर्नुहुन्छ ।

लुम्बिनी विश्वविद्यालयमा स्नातक तहमा इञ्जिनियरिङ पढ्दै गर्नुभएका आर्यन भन्नुहुन्छ, “हामी दुई नातामा दाजु भाइ भए पनि हामीबीच साथीको सम्बन्ध बढी थियो । आर्यन भन्नुहुन्छ, “सुलभ सहयोगी, नम्र, असाधारण अनुशासनमा हुर्किएका मान्छे थिए । उनी विदेश पलायनमा होइन, नेपालमै केही गर्छु भन्ने सपना बोकेका थिए । देशकै भविष्य बनाउने योजना थियो तर अब त्यो देश–बनाउने हात अस्तायो ।” आर्यनले गम्भीर स्वरमा थप्नुभयो, “सुलभको मृत्युले नेपालगञ्जको एक परिवार मात्रै रोएको छैन, सिङ्गो नेपालले आफ्नो सम्भावना गुमाएको छ । कुनै देशका सपना बन्दुकको आवाजले मर्नु हुँदैन ।”

सुलभका भाइ आर्यनका अनुसार सुलभ सधैँ आफ्नो परिवार र साथीप्रति सहयोगी भावनाको हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “दाजु पढाइमा अब्बल थिए । सबैलाई सहयोग गर्न अघि सर्नुहुन्थ्यो । उहाँ खेलकुदमा सक्रिय र मिलनसार हुनुहुन्थ्यो ।” आफ्नो उमेरमा नेतृत्व देखाउने यस्तो क्षमता भएको युवक गुमाएको पीडा जीवनभरि भइरहने आर्यन बताउनुहुन्छ । सुलभको भावि योजनाका विषयमा आर्यन भन्नुहुन्छ, “उहाँमा केबल सफल हुने लक्ष्य मात्र थिएन, सधैँ आफ्नै देशमै केही परिवर्तन गर्नुपर्छ भनेर हामीसँग भनिरहनुहुन्थ्यो ।” सुलभको अमेरिका पढ्न जाने योजना थियो, तयारी पनि थियो तर त्यहाँ नबस्ने योजना रहेको उहाँले सुनाउनुभयो । आर्यन भन्नुहुन्छ, “उहाँ हाम्रो आशा, हाम्रो भविष्य, हाम्रो देशको सम्भावना हुनुहुन्थ्यो । तर आन्दोलनमा लागेका ती केही सेकेन्डका गोलीले उहाँको सपना र सम्भावना दुवै च्यातिदियो ।”

आर्यनले जस्तै सोही वडाका वडाध्यक्ष प्रमोद रिजालले पनि सुलभ वडाकै गर्व गर्न लायक युवा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षतिले हाम्रो मात्रै होइन, देशकै सम्भावनामा क्षति पुगेको छ ।” सुलभको निधनले हामीलाई बाँचुन्जेल मर्माहित बनाइरहनेछ । मेहनती, अनुशासित र भावी नेतृत्व देखिने जस्ता युवामध्ये एक थिए । यस्तो सम्भावना बोकेको युवा हामीबाट हिंसात्मक घटनामा खोसिनु हाम्रो वडामात्र होइन, सिङ्गो देशकै क्षति हो ।”

जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका सुलभलाई सम्झँदै नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख उमा थापामगर भन्नुहुन्छ, “भगवान्ले नै राम्रो मान्छे छान्नुहुदो रहेछ । ” एउटै टोलवासीको नाताले पूर्वउपमेयर थापाले सुलाभलाई एउटा इमान्दार विद्यार्थी मात्र नभई इमान्दार युवकका रूपमा चिन्ने गरेको बताउनुभयो । उहाँले राज्यले सुलभ मात्र होइन, सबै सहिद परिवारलाई पैसा दिएर पीडा पखाल्न नसकिने पनि बताउनुभयो । “वास्तविक मल्हम त न्याय हो, पीडाको गहिराइ बुझेर दिएको न्यायले नै सम्पूर्ण सहिद परिवारको घाउमा मलम लाग्नेछ”, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९