काठमाडौँ, प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति हुनुभएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।सोही कार्यक्रममा उहाँले सहायक रथीमा बढुवा हुनुभएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।राष्ट्रिय समाचार समिति(रासस)






















































































































































