पत्रकार लिलाजंग शाही समानुपातिक सांसदमा सिफारिस

कैलाली । दैलेख जिल्लामा २०२९ सालमा जन्मिएका लिलाजंग शाही २०३० सालदेखि कैलालीको साबिक सुगरखाल–६ मा बसाइँसराइ गरी हाल लम्कीचुहा नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै २०४७ साल जेठ २ गते नेकपा एमालेको साधारण सदस्यता लिएर सक्रिय राजनीतिमा प्रवेश गरेका शाही २०५५ सालदेखि पार्टीको संगठित सदस्यका रूपमा क्रियाशील रहँदै आएका छन् ।

राजनीतिक यात्रामा अनुभवी शाही २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साबिक सुगरखाल–६ बाट निर्वाचित भएका थिए । त्यसपछि २०६३ सालदेखि साबिक चुहा गाविस गाउँकमिटी सचिवको जिम्मेवारी सम्हाल्दै पार्टी संगठन सुदृढीकरणमा उल्लेखनीय योगदान दिएका छन् ।
पत्रकारितामा समेत सशक्त पहिचान बनाएका शाहीले २०६३ सालमा लम्कीबाट प्रकाशित पश्चिम आवाज साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका हुन् । त्यसयता टिकापुर दैनिक, हटलाइन दैनिक, सुदूर सन्देश दैनिक, अनुमोदन दैनिक हुँदै २०७० सालदेखि कोसेली एफएम का प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् ।

२०६३ सालदेखि प्रेस चौतारी नेपालमा आबद्ध शाही २०६४ मा जिल्ला कमिटी सदस्य र २०६७ मा जिल्ला कमिटी सचिव बनेका थिए । उनी नेपाल पत्रकार महासंघ कैलाली जिल्ला कार्यसमिति सदस्य, सेती अञ्चल समन्वय समिति सदस्य, प्रदेश सभा सदस्य हुँदै हाल केन्द्रीय परिषद सदस्यको जिम्मेवारीमा छन् । साथै बौनिया जेसीजका संस्थापक अध्यक्षसमेत रहेका शाही २०६२ देखि २०७१ सालसम्म कृष्ण माध्यमिक विद्यालय लम्कीचुहा–६ बाघमारामा शिक्षकका रूपमा पनि सेवा गरेका छन् ।

२०७८ सालमा सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य, केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय लेखा आयोग सदस्यको भूमिका निर्वाह गरिसकेका शाही हाल नेपाल बुद्धिजीवी परिषद् सुदूरपश्चिम प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय छन् ।
विकास निर्माण, समाज रूपान्तरण र श्रमजीवी पत्रकारको हकहितका पक्षमा निरन्तर क्रियाशील रहँदै आएका शाही पार्टी निर्माण कार्यमा पनि निःस्वार्थ भावनाका साथ समर्पित रहँदै आएका नेता हुन् । यही योगदानको कदर गर्दै नेकपा एमाले कैलाली क्षेत्र नं. २ बाट उनलाई समानुपातिक सांसदमा सिफारिस गरिएको छ ।

कैलाली क्षेत्र नं. २ का जनतामाझ लोकप्रिय रहेका शाहीलाई यसपटक समानुपातिक सांसदका रूपमा अवसर दिएर पार्टीले न्याय गर्नुपर्ने मागसमेत उठ्न थालेको छ । संगठन निर्माणदेखि प्रेस चौतारी नेपाल र सुदूरपश्चिम प्रदेशको पत्रकार आन्दोलनसम्म शाहीको भूमिका प्रभावकारी रहेको पार्टीभित्र व्यापक चर्चा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार लिलाजंग शाही समानुपातिक सांसदमा सिफारिस

कैलाली । दैलेख जिल्लामा २०२९ सालमा जन्मिएका लिलाजंग शाही २०३० सालदेखि कैलालीको साबिक सुगरखाल–६ मा बसाइँसराइ गरी हाल लम्कीचुहा नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै २०४७ साल जेठ २ गते नेकपा एमालेको साधारण सदस्यता लिएर सक्रिय...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ,  यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।     आज ३३७ कम्पनीको...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

पत्रकार लिलाजंग शाही समानुपातिक सांसदमा सिफारिस

कैलाली । दैलेख जिल्लामा २०२९ सालमा जन्मिएका लिलाजंग शाही २०३० सालदेखि कैलालीको साबिक सुगरखाल–६ मा बसाइँसराइ गरी हाल लम्कीचुहा नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै २०४७ साल जेठ २ गते नेकपा एमालेको साधारण सदस्यता लिएर सक्रिय...

पत्रकार लिलाजंग शाही समानुपातिक सांसदमा सिफारिस

कैलाली । दैलेख जिल्लामा २०२९ सालमा जन्मिएका लिलाजंग शाही २०३० सालदेखि कैलालीको साबिक सुगरखाल–६ मा बसाइँसराइ गरी हाल लम्कीचुहा नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै २०४७ साल जेठ २ गते नेकपा एमालेको साधारण सदस्यता लिएर सक्रिय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यार्थीलाई मतदाता शिक्षा दिइँदै

टक्सार (भोजपुर),  जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।   जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो...

महिनावारीका नाममा हुने विभेद कायमै

चैनपुर (बझाङ) विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती जोशीलाई गाउँलेले मानसिक तनाव दिएका थिए । तत्कालीन समयमा गाउँलेहरु बिहेअगाडि नै महिनावारी हुनुहुँदैन भन्ने गलत मान्यता राख्थे । बिहेअघि नै महिनावारी भयो भने छोरीको बिहे हुँदैन भन्ने सोच व्याप्त थियो । महिनावारी हुँदा कोठाभित्रै बस्नुपर्ने...

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी(म्याग्दी), अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।     न्यू देउराली युवा क्लबको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९