पहिले र अहिलेको महिलाहरुको बिशेष पर्व तीज नै फरक

बौनियाँ कैलाली/हरेक वर्ष भाद्र शुक्ल तृतीयालाई नेपाली महिलाले हरितालिका तिजका रूपमा मनाउने गर्छन् । विवाहित महिलाले पतिको दीर्घायु र अविवाहितले योग्य वरको कामना गर्दै तिजको व्रत बस्छन् भन्ने धार्मिक विश्वास छ । पौराणिक युगमा पार्वतीले महादेव पति पाउन यो दिन पानीसमेत नखाई निराहार व्रत बसेकाले महादेव प्रसन्न भएको कथासँग तिजको व्रत जोडिएको छ ।

तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन विभिन्न पकवान पकाएर खाने गरिएकाले यसलाई दर भनियो । तिजको अवसरमा विवाहित छोरी माइत आएर घरमा पाएका दुःखकष्ट, व्यहोर्नुपरेको बुहार्तन आमा तथा माइती पक्षलाई सुनाएर मन हल्का पार्ने गर्दछन् । पहिले बाल्यावस्थामै बिहे हुँदा चेलीले माइत आउन तिज पर्खनुपर्ने हुँदा पनि यसको विशेष महत्व थियो । तर, अहिले अधिकांशले वयस्क भएपछि आफैंले रोजेर विवाह गर्दा तिजको हिजोको जस्तै सामाजिक महत्व नभए पनि समयसँगै यसले पनि आधुनिकताको जामा पहिरिने अवसर पाएको छ ।

हिजो हिन्दू धर्मावलम्बीमा रजस्वला नहुँदै विवाह गर्ने चलन थियो । रजस्वला नहुँदै कन्यादान दिए हजार गाई दान दिएभन्दा बढी पूण्य प्राप्त हुने विश्वास थियो । परिवार संयुक्त हुन्थ्यो ।

कृषि तथा पशुपालनमा आधारित समाज व्यवस्था थियो । कृषि तथा पशुपालनमा आधारित समाजमा कडा शारीरिक श्रम अनिवार्य हुन्छ । माइतीको माटोमा लडिबुडी खेल्दै गरेकी बालिका बुहारी भएर अर्काको घरमा पुग्थिन् । अहिले पनि बालबालिका अर्काको घरमा जति नै माया गरे पनि आफ्नै आमाबाबुसँग सहजाउँछन् । यो स्वाभाविक बाल सुलभता पनि हो ।

यस्तो समाज व्यवस्थामा जितभन्दा पनि माइत जान पाउने पर्वको सम्झनाले पनि चेलीमा रोमाञ्चकता भर्दथ्यो । तर, अहिले सामाजिक व्यवस्था बदलिएको छ । कृषि र पशुपालनका ठाउँमा व्यापार, नोकरी तथा अन्य बौद्धिक व्यवसायले लिएको छ । सामाजिक व्यवस्था बदलिएसँगै हामीले मनाउँदै आएका चाडपर्व मनाउने तरिका पनि फेरिएको छ ।
आपुँजीवादी युगमा हरेक चाड पर्व पनि विज्ञापनबाट प्रभावित भएका हुनु स्वाभाविक हो । जति धेरै प्रोपोगान्डा मच्चाउन सकिन्छ त्यति नै धेरै बिक्री हुन्छ ।

अर्थात् अर्थशास्त्रको माग र पूर्तिको सिद्धान्त यहाँ लागू हुन्छ । विज्ञापनले मागलाई प्रोत्साहित गर्छ । यसैगरी, तिजलाई पनि अहिले अतिरञ्जित गरिएको छ । महिनौं अघिदेखि दर खाने नाममा पार्टी प्यालेस भरिभराउ भएका छन् । गीत, संगीतको व्यापार पनि उत्तिकै फस्टाउँदो छ । खाद्यपदार्थ र कपडा, गहनाको त प्ररतिस्पर्धा नै हुने गरेको छ । यसले तिजको मौलिकपना हराए पनि भड्किलो नै सही परम्परालाई खास जातीय घेराबाट छिचोल्दै फराकिलो बनाएको छ । तिज मनाउनुका खास कारण, यसको धार्मिक तथा सामाजिक महत्वका गुण दोष आफ्ना ठाउँमा होलान् ।

यसले नेपाली महिलालाई स्वतन्त्रताको अनुभूत गराएको भने साँचो हो । धार्मिक मान्यता जस्तो पतिको दीर्घायु र योग्य वरको कामनाका लागि आज कसैले तिजको व्रत नबस्ला तर, यो रमाइलोमा सरिक नहुने कमै हुन्छन् । हिजो हिन्दू महिलामा त्यसमा पनि क्षत्री तथा ब्राह्मण जातिमा सीमित रहेको तिजले आज प्रायः सबै जातीय समुदायका महिलालाई प्रत्यक्ष अप्रत्यक्ष प्रभावित बनाएको छ । आजको तिजले महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रवद्र्धन गरेको छ ।

नेपाली महिलामा ८ मार्चको नाम नसुन्ने र यसको महत्व नबुझ्ने धेरै छन् । तर, तिज सबैमा पुगेको छ । आज तिजलाई नेपाली महिला अधिकार दिवसको मान्यता नदिए पनि सामाजिकरूपमा यस्तै किसिमले उपयोग गरिएको छ । त्यसैले, हामी पनि तिजको अवसरमा सबै नेपाली महिलामा स्वतन्त्रता, समानता र सशक्तीकरणको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९