पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्‍याली

कैलाली/नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्याली निकालिएको छ।
नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्‍याली निकालिएको छ।
ट्राफिक चौराहदेखि सुरु भएको र्‍याली पार्कमोड पुगेको छ। पार्कमोडमा कार्यक्रमको आयोजना गरिएको छ। 

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई  राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?