चुनावि नारामा सिमीत पथरिया नदिको‌ पक्कि‌‌ पुल हजार भन्दा बढी विद्यार्थीको भबिष्य माथी खेलवाड

बौनियाँ/कैलालीको सुदूर पूर्वी क्षेत्र मा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० रहेको पथरैया नदीमा पुल नबन्दा स्थानिय बासिन्दालाई आवात जावतमा समस्या उत्पन्न भएको छ । पुल नबनेको वर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान दिन नसकेका कारण विद्यार्थीलगायत स्थानीयलाई आवात जावत गर्न समस्या भएको हो।

चुरे पहाडबाट बगेर आउने भेलले  पथरिया नदिमा पुल नहुदा स्थानीय बासिन्दालाई आवत जावत गर्न निकै अप्ठ्यारो भएको छ।स्थानीय यूवा श्री मानव सेवा  यूवा क्लवका  सचिव  कृष्ण प्रसाद जोसी भन्नुहुन्छ स्थानिय निकायको चुनाव आउनू भन्दा केहि दिन अगाडि सर्वे  टोली आयको भयपनि अहिले सम्म पुल बन्न सकेको छैन ।
त्यही नदी बाट ढुङ्गा,बालुवा,गिट्टी,माटो,दाउरा,घास , स्याउला ,घर बनाउने काठ जस्ता थुप्रै कुराहरु हामि सामु छ। जसको प्रयोग बाट अरुले भरपूर लाभ लिएको भयपनि यस क्षेत्रका जनताको जिवन स्तरका साथै दैनिकी जिबनशैलीमा कुनै परिवर्तन आएन आफुलाई अगुवा सम्झनेहरू चुनाव समयमा मात्र चिल्ला भाषण गर्दै आफ्नो पार्टिले पक्कि‌ पुल निर्माण गर्ने  दाबी गरेर त्यस पछी नेताहरु आफ्नो स्वार्थ तिर नै ब्यस्त रहेको बताए । 

पूर्व,पश्चिम,दक्षिण तिनै तर्फबाट नदिले घेरेको छ नदीका काऱण नदीको छेउछाउमा घर भएका कयौ घरपरिवार बिस्तापित भए जसका कारण उनीहरु विस्तावितहुदै आएका छन। वर्षातको नदिले विधालय जान बाट बन्चित भई घर जादा धेरै पटक घर फर्कनु  परेको‌ पिडा सम्झना ताजै छ । बौनिया  बजारमा सामान लिन जाँदा होस वा कुनै सभा सम्मेलनमा सहभागिता हुदा कहिले काही नदीमा आएको बाढिका कारण धेरै समय  कुरेर बस्नु पर्ने बाध्यता छ।  
यस बाटो भएर लम्किचुहा नगरपालिका वडा नम्बर १० को तोरीपुर वडा नम्बर ८ का  मुर्तिपूर मालभंगा डम्मरीया मोहोन्याल गाउँपालिका को वडा नम्बर ३ फलेविसौना पथरगड हात्तीढुंगा सुगरखाल वडा नम्बर ६ को  भत्कुडि लगायतका स्थानमा  जानका लागि उपयुक्त  बाटो मात्र‌ नभई  लम्किचुहा नगरपालिका वडा नम्बर १० मा रहेका श्रीं राष्ट्रिय ‌नव जागृत माध्यमिक विद्यालय , गोल्डन वर्ड ईलिस बोर्डिंग स्कुल, सेती भिजन एकेडेमी, श्री  सुर्योदय प्राथमिक विद्यालय साथै‌ बर्दगोरिया गाउँपालिकामा अवस्थित श्री बसन्त  मुरारी  माध्यमिक विद्यालय, नोवेल एकेडेमी,आदर्श सामुदायिक विधा मन्दिर, सनराइज  एकेडेमीका गरि  करिब हजार भन्दा बढी  विद्यार्थी को भबिष्य नै  खतरा‌मा परेको स्थानिय  बासिन्दाहरू को भनाई छ ।   यस्ता तमाम दुःखहरु भोग्नु परेकोले  यस ठाउँका  जनताहरू वर्षा किन आउँछ न आई दिए हुन्थ्यो भन्ने गरेएको र  बर्षातको समय अघि नै ६ महिनाको लागि आवश्यक सर सामान बजारबाट ल्याउनुपर्ने बाध्यता छ । 

यो समस्या लम्किचुहा नगरपालिका वडा नम्बर १० तोरीपूर  १२ सय भन्दा बढि  घर  धुरीसंगै मोहोन्याल गाउँपालिका वासीहरुको समेत समस्या उस्तै रहेको छ । चुरेको फेदीसँगै जोडिएको यो वडाको  पथरिया नदीमा पुल निर्माण नहुँदा हरेक बर्ष मानवीय क्षति हुने गरेको छ ।

 करिब  ४०० मिटर फराकिलो रहेको  पथरिया नदीमा बर्षातको बेला आउने बाढी र भेलले स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको छ। वडाबासीले नदीका कारण यो समस्या वर्षौंदेखि भोग्दै आएका छन्। स्थानीय  सुर्योदय प्रा विका शिक्षक बसन्त  कठरियाले  भने  म २०३० सालदेखि यस वडामा बसोबास गर्दै आएकी छु त्यतिबेला पनि पुल को समस्या नै थियो अहिले पनि कायमै छ । 
 उनले   थपे  देशमा ठूला राजनीतिक परिवर्तन भए र वडाका जनताको सुविधाको लागि कुनै परिवर्तन हुन सकेको छैन । चुरे पहाडबाट बगेर आउने पानीले पथरिया  नदीमा पानीको बहाव उच्च भएपछि नदीले धेरैका घर खेती  योग्य   जमिन बगाएर परिणत गरेको छ । भने  तर्ने क्रममा केहि  मानिसहरूको मृत्युसमेत भइसकेको भएपनि सम्बन्धित निकाय मौन रहेको  छ । कुनै जटिल खालको समस्या हुँदा बिरामी गर्भवती बालबालिकाको ज्यान जोखिममा रहेको बेला नदीले समस्या सिर्जना गर्ने गरेको उनले बताए  देशमा शान्ति र संविधान आयो तर विकास र सम्वृद्धि आउन सकेन । हाम्रो क्षेत्रमा जनअपेक्षा अनुसार विकासले गति लिन सकेन, विकासका संरचना हरु निर्माण हुन सकेन। वर्षातको समयमा यहाँका स्थानीय नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। तर यहाँका स्थानीय नेताहरुबाट कुनै पहलकदम नभएको स्थानीय बासिन्दाहरुले महसुस गरेका छन्।
 
चुनावका बेला विकास र समृद्धिको नारा लिएर गाउँगाउँमा आउने नेता कार्यकर्ताहरु चुनाव जितेर गएपछि फर्केर समेत आउँदैनन्। प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि स्रोतको समुचित प्रयोग हुन सकेको छैन । 
सो नदीमा अधिकांश विद्यार्थी र सामान किनमेलका लागि मानिसहरु दैनिक ओहोरदोहोर हुने गरेको पाईन्छ ।
वर्षातको समयमा भने बालबालिकाका पढाइबाट बञ्चित हुने गरेका छन । भने विद्यार्थीले १० कक्षा भन्दा माथिको शिक्षा हासिल गर्न चुहा  बौनिया   सूखड लम्कि लगायतका ठाउँमा धाउनुपर्छ विद्यालयमा पढ्न जाने विद्यार्थी समेत विद्यालय जानबाट बञ्चित भएका छन् । लम्किचुहा नगरपालिका वडा नम्बर  ८र१० का करीब एक हजार बढि घर धूरी रहेको वडाको तिन तिर नदी रहेको  उत्तर‌तिर बाट जान‌ खोजेको खण्डमा  करिब २ घण्टा     हिडेर   मात्र  राजमार्ग पुगिन्छ यदि पूल  निर्माण गरे भने दश  मिनेटको  बाटो हिडेर राजमार्ग पूगिने शिक्षक कठरियो दावी  रहेको छ । नदी कटानको समेत चपेटामा परेका स्थानीयको प्रमुख समस्याको रूपमा नदीको कुरा पुललाई लिने गर्दछन् । 

नदीमा पुल नभएकै कारण गर्भवती महिलाले वर्षातको बेला बाटोमा बच्चा जन्मनुपर्ने बाध्यता रहेको स्थानीय बर्दगोरिया गाउँपालिका वडा नं ३ रानिकुण्डाकी महिला स्वयंसेविका कुईया  कठरियाले  बताउनू  भयो उनका  अनूसार आपतकालीन अवस्थाका  बिरामीलाई समेत वर्षातका बेला अस्पताल लैजान समस्या भएको बताइन्। 

कुनै महिला दिदी बहिनी सुत्केरी उपचार गर्न पनि स्थानीयले उक्त नदी पार गर्नुपर्ने बाध्यता छ। स्थानीय सघ र प्रदेश निर्वाचनमा सबैले यसलाई मुख्य चुनावी मुद्दा बनाई वि‌ स २०६४ मा  तत्कालिन एकिकृत नेपाल कम्यूनिस्ट पार्टि माओवादी  बाट विजय भएका कमरेड भगत बडुवाल मुक्ति वि स २०७०  सालमा नेपाल कम्युनिष्ट पार्टि‌ एमाले को तर्फबाट  मोहन सिह राठौर र  वि स २०७५  सालमा नेपाल कम्युनिष्ट पार्टि‌ एमाले को तर्फबाट  झपट रावलले  यसै समस्यालाई पहिलो  प्राथमिकता भनेर  हाल आएर कसैले वास्ता नै नगरेको स्थानिय बासिन्दाहरू को आरोप रहेको छ । लम्किचुहा नगरपालिका वडा नं १० लाई स्थानीयले व्यंग्य गर्दै श्रीलङ्काको टाकुरा भन्ने गरेका छन्। पहाडमा पानी पर्यो भने हामीलाई बिरामी र छोरा छोरीकोको पिरले सताउने  गरेको  अभीभावक भनु हुन्छ ।
कुनै महिला दिदीबहिनीहरु सुत्केरी,सिकिस्त बिरामी, गर्भवती महिलालाई झन ठूलो समस्या वर्षौंदेखि भोग्दै आइरहेको समेत बताउनुभयो।हामीले पटक पटक सम्बन्धित निकायका व्यक्तित्वहरूला घच घच्याउदा समेत  आश्वाशन‌ मात्र पाउने गरेको स्थानीय  बासिन्दाहरू को भनाई छ । 

उनले आफू स्थानीय जनताको अभिभावक समेत भएकाले धेरैपटक पक्की पुलको  निर्माण गर्न नगरपालिका प्रदेश सरकार र केद्रिन्य सरकार नेता कार्यकर्ता हरुलाई घच्घच्याईरहेको  रहेको भयपनि आश गरौ भर नपरौ भन्ने  स्थितीमा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क  बहादूर  कठरियाले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९