सरकारको व्यवास्था, बर्दगोरिया–३ वासी पुल निमार्णको माग गर्दै जनलहर सहित सडकमा

आफ्ना मागहरुको सुनुवाई नभए थप संर्घसका कार्यक्रम ल्याउने

बौनियाँ कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ जनताहरु मोटर पुलको माग गर्दै विरोध जनाएका छन ।

 

“नेताबाट धेरै आश्वासन धेरै भए बाहाना, अहिले सम्म जनताको पुल चाहिने पुरा भएन चाहाना” भन्ने नारा सहित वडा वासीहरुले शनिबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय हुदैँ पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिम साझा चोक देखि पूर्व महालक्ष्मी वैंक सम्म नारा जुलुस गर्दै बौनियाँ बजार चोकमा कोण सभा गरेका थिए । 

स्थानीय वासीहरुले बर्दगोरिया गाउँपालिका–३ जोडले कुईरा नदीमा पुल निर्माणका लागि दबाब मुलक कार्यक्रम तथा बृहत र्याली सहित प्रदर्शन गरिएका हुन ।
उनिहरुले दबाब मुलक कार्यक्रम तथा बृहत र्याली प्रदर्शन गर्दै विद्यार्थीलाई कलेज जान गाह्रो भयो, विरामीलाई स्वास्थ्य चौकी जान साह्रो भयो, शिक्षक तथा कर्मचारीलाई कार्यालय जना गाह्रो भयो, लगाएतका नारा सहित केहि बेर सडकपुर बौनिया स्थित महेन्द्र राजमार्ग बसेर धर्ना समेत गरेका थिए ।

यस्तै उनिहरुले वर्षेनी स्थानीय सरकाले नदिजन्य बस्तु उत्खनन गर्न टेन्डर आवान गरेपनि उक्त टेन्डर को बजेट सम्बन्धीत स्थानमा खर्च नगरेको र खोलामा मेसिन हाल्दा त्यहाँको वस्ती नदि कटानको उच्च जोखिमका रहेको भन्दै नदिजन्य बस्तु उत्खनन गर्न पाइँदैन, खोलामा मिसिन हाल्न पाइँदैन भदै नारा जुलुस समेत गरेका थिए ।

यस्तै कोण सधा कार्यक्रममा बोल्दै स्थानीय नवराज टमट्टाले मानिसहरु अहिलेको यो २१ औं सदाप्तीमा चन्द्रममा समेत पुग्न सफल भएपनि आफुहरुले भने एउटा मोटरबाटो सहितको पुल समेत नपाएको बताए । उनले भने मोटरबाटो सहितको पुल नहुदाँ आफुहरुले वर्षातको समयमा आफन्तहरु विरामी तथा महिलाहरु सुत्केरी हुँदा ज्यान जोखिममा राखेर नदि तर्नु पर्ने बाध्यता रहेको बताए । यस्तै स्थानीय उर्मिला साउँदले कार्यक्रममा बोल्दै वर्षातको समयमा बच्चाहरुलाई स्कुल सम्म पठाउन र स्कुल बाट घर सम्म पुग्न निकै कष्ठकर भएको बताइन । 

यस्तै स्थानीय गणेश वि.कले पनि नदिले गर्दा आफुहरुलाई अध्ययन गर्ने निकैनै सास्ती भएको बताए । कार्यक्रममा स्थानीय पुष्प राज गौतम, नेत्र खडका लगाएतकाले मन्तव्य राख्दै सरकारले तु मोटर बाटो सहितको पुल निमार्ण गर्नु पर्नेमा जोड दिए । अन्यथा आगामी चुनावमा नो–भोट भन्दै कुनै पनि पार्टी लाइ चुनावको नारा ल्याएर आएमा गाउँमा प्रवेश गर्न नदिने समेत बताए ।

कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नं ३ मा पक्की पुल निर्माण र नदी जन्य पदार्थ उत्खनन रोकथाम संर्घस समितिका संयोजक रवि जनालाको संयोजक्तामा भएको थियो । संर्घस समितिका संयोजक जनलाले अबको सरकारले यहाँका जनताको आवश्यक्तालाई मध्यनजर गर्दै विकासका काम गर्नु पर्नेमा जोड दिए । उनले भने– स्थानीय सरकारले विकासका काम नगरेको चाहि होईन तर पनि स्थानीय जनताको आवश्यक्ता अनुसार विकास नभएको बताए । चुनावमा विजय भएर गएका विभिन्न राननितिक दलहरुले नेताहरुले अब यहाँका जनताको आवश्यक्तालाई ध्यानमा राखेर विकास निमार्णका काम गर्नु पर्नेमा जोड दिदैं जनताको माग अनुसार सरकारले मोटर बाटो सहितको पुल निमार्ण गर्नु बताए । अन्था आफुहरुले आगामि दिन हरुमा विभिन्न संर्घसका कार्यक्रम गर्दै जाने बताए ।

यस्तै संयोजक जनालाले नदिजन्य बस्तु उत्खननले गर्दा वस्ती झनै जोखिममा रहेको र नदि जन्य वस्तु जथाभावि उत्खननमा समेत रोक लगाउन स्थानीय सरकारलाई अनुरोध गरे ।

कार्यक्रममा वडा नम्बर ३ तथा कार्यपालिका सदस्य टंक ओलीले यस काढा कुइरा नदिमा २ ओटा झोलुङ्गे पुल आएको बताए । उनले भने झोलुङ्गे पुलले मात्र यहाँका जनताको आवश्यक्ता पुरा नहुने भएकाले मोटर बाटो सहितको पुल हुन जरुरी रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन

काठमाडौँ, सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमान्को कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उहाँ बाध्य भएर विदेशीनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुग्नुभएकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउनेबाहेक अन्य अनुभव थिएन...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९