चुनावी नारामा सिमीत पथरिया नदिको‌ पक्कि‌‌ पुल/हजार भन्दा बढी विद्यार्थीको भबिष्य माथी खेलवाड

बौनियाँ/कैलालीको सुदूर पूर्वी क्षेत्रमा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० रहेको पथरैया नदीमा पुल नबन्दा स्थानिय बासिन्दालाई आवात जावतमा समस्या उत्पन्न भएको छ । पुल नबनेको वर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान दिन नसकेका कारण विद्यार्थीलगायत स्थानीयलाई आवात जावत गर्न समस्या भएको हो।

चुरे पहाडबाट बगेर आउने भेलले पथरिया नदिमा पुल नहुदा स्थानीय बासिन्दालाई आवत जावत गर्न निकै अप्ठ्यारो भएको छ।स्थानीय यूवा श्री मानव सेवा यूवा क्लवका सचिव कृष्ण प्रसाद जोसी भन्नुहुन्छ स्थानिय निकायको चुनाव आउनू भन्दा केहि दिन अगाडि सर्वे टोली आयको भयपनि अहिले सम्म पुल बन्न सकेको छैन ।त्यही नदी बाट ढुङ्गा,बालुवा,गिट्टी,माटो,दाउरा,घास , स्याउला ,घर बनाउने काठ जस्ता थुप्रै कुराहरु हामि सामु छ। जसको प्रयोग बाट अरुले भरपूर लाभ लिएको भयपनि यस क्षेत्रका जनताको जिवन स्तरका साथै दैनिकी जिबनशैलीमा कुनै परिवर्तन आएन आफुलाई अगुवा सम्झनेहरू चुनाव समयमा मात्र चिल्ला भाषण गर्दै आफ्नो पार्टिले पक्कि‌ पुल निर्माण गर्ने दाबी गरेर त्यस पछी नेताहरु आफ्नो स्वार्थ तिर नै ब्यस्त रहेको बताए । 

पूर्व,पश्चिम,दक्षिण तिनै तर्फबाट नदिले घेरेको छ नदीका काऱण नदीको छेउछाउमा घर भएका कयौ घरपरिवार बिस्तापित भए जसका कारण उनीहरु विस्तावितहुदै आएका छन। वर्षातको नदिले विद्यालय जान बाट बन्चित भई घर जादा धेरै पटक घर फर्कनु परेको‌ पिडा सम्झना ताजै छ । बौनिया बजारमा सामान लिन जाँदा होस वा कुनै सभा सम्मेलनमा सहभागिता हुदा कहिले काही नदीमा आएको बाढिका कारण धेरै समय कुरेर बस्नु पर्ने बाध्यता छ।यस बाटो भएर लम्किचुहा नगरपालिका वडा नम्बर १० को तोरीपुर वडा नम्बर ८ का मुर्तिपूर मालभंगा डम्मरीया मोहोन्याल गाउँपालिकाको वडा नम्बर ३ फलेविसौना पथरगड हात्तीढुंगा सुगरखाल वडा नम्बर ६ को भत्कुडि लगायतका स्थानमा जानका लागि उपयुक्त बाटो मात्र‌ नभई लम्किचुहा नगरपालिका वडा नम्बर १० मा रहेका श्रीं राष्ट्रिय ‌नव जागृत माध्यमिक विद्यालय , गोल्डन वर्ड ईलिस बोर्डिंग स्कुल, सेती भिजन एकेडेमी, श्री सुर्योदय प्राथमिक विद्यालय साथै‌ बर्दगोरिया गाउँपालिकामा अवस्थित श्री बसन्त मुरारी माध्यमिक विद्यालय, नोवेल एकेडेमी,आदर्श सामुदायिक विधा मन्दिर, सनराइज एकेडेमीका गरि करिब हजार भन्दा बढी विद्यार्थी को भबिष्य नै खतरा‌मा परेको स्थानिय बासिन्दाहरूको भनाई छ । यस्ता तमाम दुःखहरु भोग्नु परेकोले यस ठाउँका जनताहरू वर्षा किन आउँछ न आई दिए हुन्थ्यो भन्ने गरेएको र बर्षातको समय अघि नै ६ महिनाको लागि आवश्यक सर सामान बजारबाट ल्याउनुपर्ने बाध्यता छ । 

यो समस्या लम्किचुहा नगरपालिका वडा नम्बर १० तोरीपूर १२ सय भन्दा बढि घर धुरीसंगै मोहोन्याल गाउँपालिका वासीहरुको समेत समस्या उस्तै रहेको छ । चुरेको फेदीसँगै जोडिएको यो वडाको पथरिया नदीमा पुल निर्माण नहुँदा हरेक बर्ष मानवीय क्षति हुने गरेको छ ।

करिब ४०० मिटर फराकिलो रहेको पथरिया नदीमा बर्षातको बेला आउने बाढी र भेलले स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको छ। वडाबासीले नदीका कारण यो समस्या वर्षौंदेखि भोग्दै आएका छन्। स्थानीय सुर्योदय प्रा विका शिक्षक बसन्त कठरियाले भने म २०३० सालदेखि यस वडामा बसोबास गर्दै आएकी छु त्यतिबेला पनि पुलको समस्या नै थियो अहिले पनि कायमै छ ।उनले थपे देशमा ठूला राजनीतिक परिवर्तन भए र वडाका जनताको सुविधाको लागि कुनै परिवर्तन हुन सकेको छैन । चुरे पहाडबाट बगेर आउने पानीले पथरिया नदीमा पानीको बहाव उच्च भएपछि नदीले धेरैका घर खेती योग्य जमिन बगाएर परिणत गरेको छ । भने तर्ने क्रममा केहि मानिसहरूको मृत्युसमेत भइसकेको भएपनि सम्बन्धित निकाय मौन रहेको छ । कुनै जटिल खालको समस्या हुँदा बिरामी गर्भवती बालबालिकाको ज्यान जोखिममा रहेको बेला नदीले समस्या सिर्जना गर्ने गरेको उनले बताए देशमा शान्ति र संविधान आयो तर विकास र सम्वृद्धि आउन सकेन । हाम्रो क्षेत्रमा जनअपेक्षा अनुसार विकासले गति लिन सकेन, विकासका संरचना हरु निर्माण हुन सकेन। वर्षातको समयमा यहाँका स्थानीय नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। तर यहाँका स्थानीय नेताहरुबाट कुनै पहलकदम नभएको स्थानीय बासिन्दाहरुले महसुस गरेका छन्।चुनावका बेला विकास र समृद्धिको नारा लिएर गाउँगाउँमा आउने नेता कार्यकर्ताहरु चुनाव जितेर गएपछि फर्केर समेत आउँदैनन्। प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना बोकेको ठाउँ भएपनि स्रोतको समुचित प्रयोग हुन सकेको छैन । 

सो नदीमा अधिकांश विद्यार्थी र सामान किनमेलका लागि मानिसहरु दैनिक ओहोरदोहोर हुने गरेको पाईन्छ ।

वर्षातको समयमा भने बालबालिकाका पढाइबाट बञ्चित हुने गरेका छन । भने विद्यार्थीले १० कक्षा भन्दा माथिको शिक्षा हासिल गर्न चुहा बौनिया सुखड लम्कि लगायतका ठाउँमा धाउनुपर्छ विद्यालयमा पढ्न जाने विद्यार्थी समेत विद्यालय जानबाट बञ्चित भएका छन् । लम्किचुहा नगरपालिका वडा नम्बर ८र१० का करीब एक हजार बढि घर धूरी रहेको वडाको तिन तिर नदी रहेको उत्तर‌तिर बाट जान‌ खोजेको खण्डमा करिब २ घण्टा हिडेर मात्र राजमार्ग पुगिन्छ यदि पूल निर्माण गरे भने दश मिनेटको बाटो हिडेर राजमार्ग पूगिने शिक्षक कठरियो दावी रहेको छ । नदी कटानको समेत चपेटामा परेका स्थानीयको प्रमुख समस्याको रूपमा नदीको कुरा पुललाई लिने गर्दछन् ।

नदीमा पुल नभएकै कारण गर्भवती महिलाले वर्षातको बेला बाटोमा बच्चा जन्मनुपर्ने बाध्यता रहेको लम्किचुहा नगरपालिका वडा नं १० कि महिला स्वयंसेविका कुईया कठरियाले बताउनू भयो उनका अनूसार आपतकालीन अवस्थाका बिरामीलाई समेत वर्षातका बेला अस्पताल लैजान समस्या भएको बताइन्। 

कुनै महिला दिदी बहिनी सुत्केरी उपचार गर्न पनि स्थानीयले उक्त नदी पार गर्नुपर्ने बाध्यता छ। स्थानीय सघ र प्रदेश निर्वाचनमा सबैले यसलाईकुनै महिला दिदी बहिनी सुत्केरी उपचार गर्न पनि स्थानीयले उक्त नदी पार गर्नुपर्ने बाध्यता छ। स्थानीय सघ र प्रदेश निर्वाचनमा सबैले यसलाई मुख्य चुनावी मुद्दा बनाई वि‌ स २०६४ मा तत्कालिन एकिकृत नेपाल कम्यूनिस्ट पार्टि माओवादी बाट विजय भएका कमरेड भगत बडुवाल मुक्ति वि स २०७० सालमा नेपाल कम्युनिष्ट पार्टि‌ एमाले को तर्फबाट मोहन सिह राठौर र वि स २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टि‌ एमाले को तर्फबाट झपट रावलले यसै समस्यालाई पहिलो प्राथमिकता भनेर हाल आएर कसैले वास्ता नै नगरेको स्थानिय बासिन्दाहरू को आरोप रहेको छ । लम्किचुहा नगरपालिका वडा नं १० लाई स्थानीयले व्यंग्य गर्दै श्रीलङ्काको टाकुरा भन्ने गरेका छन्। पहाडमा पानी पर्यो भने हामीलाई बिरामी र छोरा छोरीकोको पिरले सताउने गरेको अभीभावक भनु हुन्छ ।

कुनै महिला दिदीबहिनीहरु सुत्केरी,सिकिस्त बिरामी, गर्भवती महिलालाई झन ठूलो समस्या वर्षौंदेखि भोग्दै आइरहेको समेत बताउनुभयो।हामीले पटक पटक सम्बन्धित निकायका व्यक्तित्वहरूला घच घच्याउदा समेत आश्वाशन‌ मात्र पाउने गरेको स्थानीय बासिन्दाहरू को भनाई छ । 

उनले आफू स्थानीय जनताको अभिभावक समेत भएकाले धेरैपटक पक्की पुलको निर्माण गर्न नगरपालिका प्रदेश सरकार र केद्रिन्य सरकार नेता कार्यकर्ता हरुलाई घच्घच्याईरहेको रहेको भयपनि आश गरौ भर नपरौ भन्ने स्थितीमा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरियाले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौँ, सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९