गुणस्तरिय शिक्षाको विकासको लागि शिक्षक अभिभावक र विद्यार्थी बीच राम्रो सम्बन्ध हनुपर्ने प्रतिनिधीसभा सदस्य सांसद रावलको भनाई

कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य सांसद झपट बहादुर रावलले ओली आवेगका कारण जनताको त्याग तपस्या र बलिदान बाट प्राप्त शासन व्यवस्था माथि प्रहार भएको बताए । बर्दगोरिया गाउँपालिकामा रहेको श्री माध्यामिक विद्यालय कोटा तुल्सीपुरको ५६ औं बार्षिक उत्सव कार्यक्रम लाई मंगलबार सम्बोधन गर्दै प्रमुख अतिथि रावलले यस्तो बताएका हुन ।

संविधानलाई मिचेर कानून विपरित प्रतितनिधीसभा विघटन गरि जनमतको ओलीले अपमान गरेको भन्दै संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ती सबै एक भएर प्रतिगमनका विरुद्ध उत्रनु पर्ने उनले बताए । जनताको भावनामा माथि कसैले पनि खेलबाड गर्ने अधिकार छैन भन्दै आलीले देश र जनता माथि खेलबाड गरेको सांसद रावलले बताए । 

धेरै समय शिक्षाको बारेमा बोलेका रावलले विद्यालयमा विद्यार्थीलाई किताव स“गै जीवन पढाउन आवश्यक रहेको बताए । गुणस्तरिय अनुशासन र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने भन्दै व्यक्ति समाज र देशलाई परिवर्तन नगर्ने शिक्षाको अर्थ नरहेको उनले बताए ।रावलले भने “भौतिक संरचना निमार्ण गरेर जिम्मेवारी पूरा हुदैन । भौतिक विकास स“गै मानवीय विकास जरुरी छ । अधिकार खोज्नेले आÏनो दायित्व कर्तव्य र जिम्मेवारी पनि बहन गर्नुपर्छ ।” गुणस्तरिय शिक्षाको विकासको लागि शिक्षक अभिभावक र विद्यार्थी बीच राम्रो सम्बन्ध हनुपर्नेमा रावलले जोड दिए । 

कार्यक्रमका विशिष्ट अतिथि एवम् राष्ट्रिय सभा सदस्य शेर बहादुर कु“वरले विकासले नसोचेको भन्दा धेरै गति लिएको बताए । शिक्षाको विकास बिना देशको विकास नुहने भन्दै सबै शिक्षाको विकासमा लाग्नुपर्ने बताए । अहिले सन्तान बाटै डर मान्नुपर्ने र असुरक्षा बढी रहेकोले सबैले आÏनो सन्तान राम्रो बनाउने तर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रमका विशिष्ट अतिथि एवम् कैलाली क्षेत्र नम्बर २ का प्रर्देससभा सदस्य नन्द बहादुर साउ“द राजेन्द्रले आफूले यस क्षेत्रको समग्र विकासका निम्ती महत्वपूण भूमिका खेल्दै आएको बताए । जनताको रगत बाट प्राप्त आधिकार माथि ओलीले कुल्चने काम गरेको भन्दै परिवतर्नको पक्षमा ओली प्रतिगमनका विरुद्ध सबैले उत्रनुपर्ने साउ“दले बताए । 

नेकपा कैलालीका सचिब लाल बहादुर सोडारी दर्शनले परिवर्तनका लागि शिक्षा अनिवार्य रहेका बताए । सबैका लागि शिक्षा समान हुनुपर्नेमा उनले जोड दिदै ओली अधिनायकका विरुद्ध आवाज उठाउनु पर्ने बेला आएको बताए । त्यसैगरि युवा नेता नेत्र भण्डारीले विद्यालय जस्तो पवित्र ठाउ“मा राजनीति कसैले पनि गर्न नहुने भन्दै सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । व्यवस्था परिवर्तनका लागि हिजो युवाले रगत बगाएको भन्दै ओली कदमलाई रोक्न आवशयक परे फेरीपनि रगत बगाउन तयार रहेको तर ओलीको असंवैधानिक कदम कुनैपनि हालतमा नस्वीकार्ने भण्डारीले बताए । 

कार्यक्रममा जनकलाकार बिस्ना बिसी सपनाले देशप्रेम जनबादी गीत गाउ“दा सबै भावुक र गम्भीर भएको थिए । गीत मार्फत बिसीले जनता आÏनो अधिकारको लागि जाग्नुपर्ने भन्दै गलतका विरुद्ध संघर्षमा उत्रनुपर्ने संन्देश दिएकी थिईन । देश र जनताको लागि ओलीले बेइमानी गरेकोले ओलीको बेइमानीका विरुद्ध एक भएर लाग्नुपर्ने गीत मार्फत सबैलाई आग्रह गरेकी थिईन् । 

विद्यालय व्यवस्थापन सिमितिका अध्यक्ष  दिल बहादुर भूलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय लाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सांसद झपट बहादुर  रावललले दुईकोठे विद्यालय भवनको शिलान्यास समेत गरेका थिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९