वेस्ट बैंकमा इजरायलकाे थप आक्रमण

गाजा। युद्द बिराम भनिए तापनी इजरायलले प्यालेस्टाइनी भुमीमा थप हमला गरिरहेको छ । अनलाइन पोस्ट गरिएको र अल जजीराको सनद इकाईले प्रमाणित गरेको भिडियोमा इजरायली सेनाले रामल्लाहको उत्तरपश्चिममा रहेको अल मजरा अल गरबिया सहरमा आक्रमण गरेको देखाइएको छ।प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि जेनिन क्षेत्रमा छापा मार्दा तीन जना घाइते भएको र उपचारका लागि जेनिन अस्पताल लगिएको बताएको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१