इशरा जाबिसः इजरायाली प्रहरीले ढोका थुनिदिदाँ कार भित्रै जलिन्, जो रिहा ८ बर्ष पछि रिहा भईन्

गाजा । इजरायल र हमासबीच जारी युद्धका क्रममा दुवै पक्षले ४ दिने युद्धविरामको घोषणा गरेका छन् । यस अवधिमा दुबै पक्षले बन्दीहरुलाई रिहा गर्ने निर्णय गरेका थिए जसअन्तर्गत हमासले ५० जना इजरायली बन्धकहरुलाई रिहा गर्न र इजरायलले ३०० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्न सहमत भएको छ ।हिजो अर्थात नोभेम्बर २५ मा हमासले प्यालेस्टिनी आक्रमणकारी इसरा जाबिसलाई बन्धक सम्झौता अन्तर्गत आज राति इजरायली जेलबाट रिहा गरिने जानकारी दिएको थियो ।

 

टाइम्स अफ इजरायलका अनुसार इसरा जाबिसलाई प्रहरीले जेरुसेलम बाहिर माले अदुमिम बस्ती नजिकैबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्नुअघि आफ्नो कारमा ग्याँस प्रहार गरेको आरोप लागेको थियो । त्यतिबेला उनी कारभित्रै थिइन् । आगलागीका कारण प्रहरी अधिकृत मोसे चेनको अनुहार र छाती जलेको छ भने जबिस पनि गम्भीर घाइते भएकी थिइन । इजरायली अधिकारीहरूका अनुसार उनी इजरायल जाँदै थिइन, जहाँ उनले आत्मघाती बम विष्फोट गर्ने योजना बनाएकी थिइन्। त्यसैले पक्राउ गरेर राखिएको हो ।

 

इसरा जबिसको जन्म २२ जुलाई १९८४ मा अल कुड्स (जेरुसेलम) मा भएको थियो। उनी नौ दिदीबहिनी र दाजुभाइमध्ये चौथो थिइन् । सन् २०१५ मा  आगलागीका कारण उनका आठ औंला जलेकासमेत थिए । गत वर्ष जेलमा हुँदा जाबिसले नाकको शल्यक्रिया सहित आफ्नो अनुहारको शल्यक्रिया गर्न इजरायलसँग अनुमति मागेका थिइन,  जुन पछि इजरायलले अस्वीकार गरेको थियो ।

 

प्यालेस्टाइन क्रोनिकलको समाचार अनुसार इसरा आफ्नो पति बिना नै उनी जेरुसेलम गइरहेको थियो। उनका एक मात्र छोरा मुत्तसिम पनि साथमा नै थिए । जेरुसेलम जाँदा उनले कारमा आफूसँगै लगेका सामानहरूमध्ये एउटा खाना पकाउन प्रयोग गरिने प्रोपेन ट्याङ्की थियो। जेरुसेलम जाँदा उनको गाडीको इन्जिन बिग्रियो । त्यसपछि उनको कार माले अदुमिम नजिकै रोकियो।

 

यसैबीच, एक इजरायली पुलिसले उनीसँग परिचयपत्र मागे र जाँच नभएसम्म कार भित्रै बस्न आदेश दिए । त्यही क्षण उनले कारबाट बाहिर निस्कन अनुमति मागिन, जुन अस्वीकार गरियो। यति हुँदाहुँदै पनि उनले ढोका खोलेर कारबाट बाहिर निस्कने प्रयास गरिन तर अफिसरले दौडेर ढोका बन्द गरिदिए जसका कारण उनको हात कुचिएको थियो ।

 

उनले इजरायली अफिसरसँग बाहिर निस्कन अनुमति माग्नुको मुख्यकारण यो थियो कि कारको अगाडिको भागमा आगो लागेको थियो। तर, प्रहरीले उनको कुरा सुनेन र उनी कारभित्रै जलिन् । तर, उनलाई भने आत्माघाती बम बिष्फोटको आरोप लगाएर ८ बर्ष जेल राखियो, जो गए राती मात्रै रिहा भइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९