काठमाडौं। काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला परेको छ।गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११ कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार शव फेला परेको प्रहरीले जनाएको हो।उनको शव फेला परेपछि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

































































































































































