शुक्रबार, भदौ २७, २०८२

विश्व च्याम्पियनसिपमा पोखराका राजेशलाई रजत पदक

पोखरा  । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा पोखराका राजेश सुवालले आई.बि.पि.च्याम्पियनसिप अन्तर्गत रजत पदक जितेका छन् ।

 

उनी पोखरा तालचोकमा अबस्थित पावर जिम एण्ड फिट्नेशका संचालक तथा फिट्नेश प्रशिक्षक हुन् ।  उनको यस सफलताले गण्डकी प्रदेशको नै नाम रोशन भएको छ । लालबहादुर शास्त्री स्टेडीयममा ४ दिनसम्म संचालित खेलमा युरोप,अमेरिका र एशिया लगायतका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागीता रहेको थियो ।

 

उनले मास्टर १ को ९५ के.जि.तौल समुहमा १३५ के.जि.र १४२.५ के.जि. गरि कुल २७७.५ के.जि.उठाई अन्य देशका प्रतिश्पर्धिलाई पाखा लगाई दोस्रो स्थान हासिल गर्न सफल भएको कलाकार तेज गिरीले भारतको हैदरावादबाट जानकारी दिएका छन् ।

 

पहिलो स्थान भने भारतका खेलाडीले जितेका छन् । राजेशले ३ बर्ष अघि भारतमा नै भएको विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा पनि पदक जित्न सफल भएका थिए । उनी विगत दुई दशक देखि बडिबिल्डिङ्ग तथा फिटनेश पेशामा सक्रिय रुपमा कार्य गर्दै आएका छन्

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१