शुक्रबार, भदौ २७, २०८२

न्युयोर्क टाइम्सले हाल्यो एआइ र माइक्रोसफ्टबिरूद्द क्षतिपुर्तिकाे मुद्दा

न्युर्योक । न्युयोर्क टाइम्सले प्रतिलिपि अधिकार उल्लङ्घनको लागि एआइ र माइक्रोसफ्ट बिरूद्द मुद्दा दायर गरेको छ ।च्याटबटहरू प्रयोग गर्नका लागि न्युयोर्क पोष्टका रिपोर्टलाइक अनुमति बिना प्रयोग गरेको न्युयोर्क टाइम्सको  आरोप रहेको छ ।

 

हालै दर्ता गराएको मुद्धामा कम्पनीका शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलमा आफ्ना लाखौं लेखहरूलाई बिना अनुमति प्रशिक्षणको लागि प्रयोग गरेको सो पत्रिकाले आरोप छ ।

 

सो प्रतिलिपि अधिकार उल्लङ्घनका घटनाहरुले अरबौंको मूल्यको नोक्सानी भएको भन्दै उक्त पत्रिकाले बुधबार म्यानहट्टनस्थित संयुक्त राज्य अमेरिकाको संघीय अदालतमा मुद्दा दायर गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

 

‘तिनीहरूको एआई च्याटबटहरू मार्फत कम्पनीको अनुमति वा भुक्तानी बिना प्रतिस्थापन उत्पादनहरू निर्माण गर्न प्रयोग गरेर यसको पत्रकारितामा टाइम्सले गरेको ठूलो लगानी जोखिममा पारिएको छ,’ सो मुद्धामा भनिएको छ ।

 

द टाइम्स संयुक्त राज्य अमेरिकाको सबैभन्दा सम्मानित समाचार संस्थाहरू मध्ये एकहो, जसले एआई र माइक्रोसफ्टसँग लाखौंको क्षतिपूर्तिको खोजी गरेको छ । सो कम्पनिले न्युयोर्क टाइम्समा उत्पादित सामग्री प्रयोग गर्न बन्द गर्न आदेशसमेत दिइएको छ र भनिएको छ, ‘यसअघि परिक्षणका लागि प्रयोग भएका सबै डाटाहरू नष्ट गरिनु पर्छ ।’

 

कुनै रकम विशेष रूपमा अनुरोध गरिएको त छैन तर न्युयोर्क टाइम्सले आरोप लगायो छ कि प्रतिलिपि अधिकार उल्लङ्घनले वैधानिक र वास्तविक क्षतिमा अरबौं डलर खर्च तिर्नु पर्ने हुन जान्छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९