शुक्रबार, भदौ २७, २०८२

इजरायल र हिजबुल्लाहबिच लेवनान सिमामा भिडन्त

तेल अहिब । हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ । हिजबुल्लाह र इजरायली सेनाहरू बीच हिजो साँझ एक अर्का लक्षित हमला भएको ह। नदुवै पक्षले अहिले एक अर्काको स्थानमा आक्रमण गरेको पुष्टिसमेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । हिजबुल्लाहले आफ्ना लडाकुहरूले शेबा फार्म्स वरपरको इजरायली सैन्य स्थलमा आक्रमण गरेको बताएको छ।

 

उता इजरायलका सैन्य प्रवक्ताले भने कि इजरायली सेनाले लेबनानमा धेरै हिजबुल्लाह लक्ष्यहरूलाई आक्रमण गरेका छन । उसका अनुसार इजरायलले धेरै मिसाइल प्रक्षेपणको पुष्टि पनि गरे तर घटना बिना हताहत समाप्त भएको बताए।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९