बग्दाद । इराकको प्रान्तिय निर्वाचनको अन्तिम नतिजा सार्बजनिक भएको छ। इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले बिहीबार अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्त बाहेक देशका १८ प्रान्तहरू मध्ये १५ स्थानमा सम्पन्न प्रादेशिक निर्वाचनको अन्तिम नतिजा घोषणा गरेको हो ।हशद शाबी फौजसँग आबद्ध बद्र संगठनका नेता हादी अल अमेरीको नेतृत्वमा रहेको नब्नी गठबन्धनले बगदादलगायत १० प्रान्तबाट ४३ सिट जितेर अग्रपंक्तिमा उभिएको छ।
पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...



















































































































































