खोरेत र लम्पी भ्याक्सिनका लागि आह्वान गरेको बोलपत्रमा मिलेमतो, खारेजका लागि उजुरी

काठमाडौं । खोरेत र लम्पी स्किन भ्याक्सिन खरिदका लागि कृषि, तथा पशुपन्क्षी विकास मन्त्रालय मातहतको कार्यालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले गरेको बोलपत्रमा मिलेमतोको आरोप लागेको छ । आयोजनाले गत कार्तिक २६ गते लम्पी स्किन डिजिज र फुट एण्ड माउठ डिजिज भ्याक्सिन खरिदका लागि ४५ दिने सुचना जारी गर्दै बोलपत्र दरभाउपत्र आह्वान गरेको थियो ।उक्त बोलपत्र आह्वानको क्रममा ‘संसारकै एकमात्र कम्पनी’सँग मिल्ने ‘टेक्निकल स्पिसिफिकेसन’ राखेपछि ‘मिलेमतो’को आरोप लागेको हो ।

बोलपत्रका आह्वानका क्रममा भारतस्थित ब्रिलियन्ट बायोफार्मा [Brilliant Biopharma] बाट नेपालमा खोप आयात गरिरहेको सुनगाभा भेट फार्मा र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना [NLSIP]का कर्मचारीबीच ‘मिलेमतो’ भएको आरोप छ । बोलपत्रमा उल्लेख गरिएको ‘टेक्निकल स्पिसिफिकेसन/Technical Specification’ विश्वमै ब्रिलियन्ट बायोफार्माबाट उत्पादन हुने खोपको प्रकार मात्रै उल्लेख गरिएको छ । जुन, सार्वजनिक खरिद नियमावली विपरीत छ ।

बोलपत्रमा उल्लेख भएको ‘टेक्निकल स्पिसिफिकेसन/Technical Specification’को Serotype मा O-A-I-A हुनुपर्ने, Topotype मा Me-SA Asia हुनुपर्ने, Lineage मा Ind-2001d हुनुपर्ने उल्लेख छ । जबकी  Lineageमा उल्लेख भए बमोजिमको खोप ब्रिलियन्ट बायोफार्माबाहेक विश्वका कुनै पनि कम्पनीले खोप उत्पादन गर्दैन ।तर, नेपालका लागि यसबाहेक अन्य  पनि खोपका लागि योग्य छ, तर बोलपत्रमा अन्यलाई समावेश गरिएको छैन ।

त्यसैगरी, बोलपत्रको ‘टेक्निकल स्पिसिफिकेसन/Technical Specification’मा रहेको A क्याटागोरी समेत ब्रिलियन्ट बायोफार्माले उत्पादन गरेको खोपसँग नभएको पाइएको छ ।नेपालस्थित भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला, बुढानिलकण्ठ काठमाडौंबाट उक्त खोप भ्याकुम टेस्ट (N/A) र स्टेरलिटी टेष्ट[Sterility Test] No growth up to 14 days sterile लेखिएको छ । बोलपत्र खारेजका लागि उजुरीयसैबीच बोलपत्र आह्वानका क्रममा मिलेमतो भएको आरोपसँगै बोलपत्रमा सहभागी भएका विभिन्न कम्पनीहरुले बोलपत्र खारेज गर्न उजुरी दर्ता गरेको छ ।

‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको नामबाट नोभेम्बर-१२ मा प्रकाशित बोलपत्र नम्बर NP-MOLD-392371-GO-RFB-2 slice मा म निवेदक समेत सहभागी भएको थिए’ विभिन्न कम्पनीले हालेको उजुरीमा लेखिएको छ, ‘उल्लिखित बोलपत्रमा नेपाल सरकार अर्थ मन्त्रालयबाट निश्चित बजेट लम्पी स्किन र खोरेतका लागि बेल्गा बेग्लै रकम उल्लेख गरी स्वीकृत भएकोमा, केही कर्मचारी तथा FMDमा बोलपत्र पेश गर्ने एक मात्र कम्पनी सुनगाभा भेट फर्मासँग मिली दुवै रकमलाई बेग्ला बेग्लै हुनेमा एकमुष्ट बनाई नियोजित तवरबाट बोलपत्र आह्वानकर्ता र बोलपत्र पेशकर्ताको बदनियत रुपमा बोलपत्र गराएको कुरा निर्विवाद छ ।’

उजुरीमा थप लेखिएको छ, ‘साथै उक्त बोलपत्रको Technical Specification मा रहेको A क्याटागोरी उल्लिखित स्वीकृत कम्पनीको हुँदै नभएको A क्याटागोरीलाई समावेश गरी लेवलमा मात्र समावेश गरी झुक्याई बोलपत्र स्वीकार गरेको तथा गत वर्ष खरिद गर्दा समेत पोटेन्सी टेष्ट नभएको कम्पनीसँगको मिलेमतोमा भएको उक्त Brilliant Biopharma बाट सप्लाई भएको उक्त FMD Vaccine रोग प्रतिरोधात्मक कार्य गर्नुपर्नेमा सो नगरी उल्टै रोग फैलिएको समेत अवस्था रहेकोले नेपाली किसानलाई हानी हुने गरी कम्पनीबाट आयात र सप्लाई भएको Vaccine सप्लाई सम्बन्धी उक्त बोलपत्र ऐन कानुन विपरीत हुने हुँदा स्वीकृत बोलपत्र अस्वीकृत गर्ने कार्यका लागि आवश्यक कारबाही गरी पाउँ ।’

कृषिमन्त्री र सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई उनीहरुले ठाडो उजुरी दिएका छन् । उजुरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कृषि मन्त्रीको सचिवालय, पशुसेवा विभाग, नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विश्व बैंक नेपाल कार्यालयलाई बोधार्थ समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

काठमाडौँ,  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम...

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

काठमाडौँ,  निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

काठमाडौँ,  गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । यो प्रतियोगितामा १०...

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि…

खलङ्गा (जुम्ला),  चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण...

‘एफक्यान रोड रेस’मा आर्मी क्लबका रोकाय प्रथम

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९