शुक्रबार, भदौ २७, २०८२

राष्ट्र संघमा प्यालेस्टाइनले भन्यो, ‘इजरायलले गाजाबासीलाइ विस्थापन वा मृत्यु रोजायाे’

न्युयोर्क । इजरायलले गाजावासीहरूलाई मृत्यु वा विस्थापनको विकल्प दिएको प्यालेस्टाइनले आरोप लगाएको छ । प्यालेस्टिनीका संयुक्त राष्ट्र संघीय दूत माजेद बाम्यालेले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इजरायली कारबाहीबाट गाजाको व्यापक विनाश गरिएको र इजरायलको एकमात्र लक्ष्य जबरजस्ती विस्थापन भएको बताएका छन ।

 

‘उनी (इजरायल)हरू यो सुनिश्चित गर्न चाहन्छन् कि गाजामा प्यालेस्टाइनीहरूलाई फर्किने घरहरू छैनन्,’ उनले भने, ‘तिनीहरू यो सुनिश्चित गर्न चाहन्छन् कि उनीहरूलाई फर्कएमा जीवन पनि छैन।’

 

‘उनीहरू यो पनि सुनिश्चित गर्न चाहन्छन् कि गाजामा जीवन अब सम्भव छैन, एउटै उद्देश्यका साथ उनीहरूलाई जर्बजस्ती स्वैच्छिक बसाइँसराइ होस भन्ने चाहान्छन,’ उनले अगाडी भने, ‘प्यालेस्टिनीहरूका लागि यी मात्रै विकल्पहरू बाँकी रहेका छन्, विनाश वा विस्थापन अथवा मृत्यु वा विस्थापन ।’

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९