शुक्रबार, भदौ २७, २०८२

गाजासँगै इजरायलद्दारा सिरिया माथी पनि हवाइ आक्रमण तिब्र, १९ को मृत्यु

तेल अहिव । इजरायलले सिरियामा गरेको आक्रमणमा १९ लडाकु मारिएको छन । गाजामाथी हमला गरिरहेको इजरायलले अब सिरिया, हिजुबुल्लाहलगायत समुहसँग पनि लडिरहेको बखत सो हमला गरेको हो । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इराकी सीमा नजिकै रातभरि भएको कम्तीमा ९ हवाई आक्रमणमा परी ४ सिरियाली र ६ इराकीसहित १९ इरानी समर्थक लडाकुको मृत्यु भएको छ । सो घटनामा परी १८ जनाभन्दा बढी घाइते भएको बताएको छ। ‘सो बमबारी इजरायलले सुरु गरेको थियो,’ मनिटरले भने। सिरियाली रक्षा मन्त्रालयले शनिबार इजरायलले एलेप्पो सहरमा छुट्टाछुट्टै आक्रमण गरेको जनाएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९