जाेशीपुरमा धुमधामका साथ मनाइयाे गुरही(पचैंयाँ) पर्व

हरेक जातजातिका कला संस्कृति संरक्षणमा सदैव कटिबद्ध भएर लाग्ने गा.पा अध्यक्ष चौधरीको भनाई

साउन १७,कैलाली ( भाषा कला संस्कृति हमार पहिचान ,यिहीन बचैना हमार अभियान ) भन्ने मुल नाराका साथ मंगलबार कैलाली जिल्लाकाे जाेशीपुर गाउँपालिकामा गुरही(पचैंयाँ) प्रवर्द्धन कर्यक्रम सम्पन्न भएको छ ।जाेशीपुर गाउँपालिकाकाे सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयाेजक जिवनलाल डगाैराकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टी कि केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरी रहनु भएको थियाे। कार्यक्रममा जाेशीपुर गाउपालिका अध्यक्ष चित्र बहादुर चाैधरी उपाध्यक्ष रेखा देबि कठरिया र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवत्ता दामोदर शर्मा पण्डित विशिष्ट अतिथिकाे रुपमा रहनु भएको थियाे ।साे अवसरमा अगाडि बाेल्दै गाउपालिका अध्यक्ष चित्र बहादुर चाैधरीले आफु हरेक जातजातिका कला संस्कृति संरक्षणमा सदैव कटिबद्ध भएर लाग्ने कुरामा जाेड दिनु भएको थियाे । सोही अवसरमा बाेल्दै गाउपालिका उपाध्यक्ष रेखा देकि कठरियाले छाेटो समयकाे तयारीमा आफुहरुले याे कार्यक्रम गर्दा केही अव्यवस्थित देखियता पनि आगामी बर्ष बाट कार्यक्रमले भव्यत्ता पाउने कुराकाे उद्घाेष गर्नु भएको छ ।कार्यक्रममा विशिष्ट अतिथिको आसनबाटै बाेल्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवत्ता दामोदर शर्मा पण्डितले मानव जातिले आफ्नो पहिचान र संस्कृतिको सधैं संरक्षण गर्नस पर्ने कुरामा जाेड दिदै नागरिक उन्मुक्ति पार्टी मसल मुद्दानै पहिचान सहितको राजनीति भएको कुरा बताउनु भएको थियाे ।साउन शुक्लपक्षकाे पाचौं दिन पञ्चमिमा याे पर्व परापुर्वकाल देखि मनाउँदै आयको थारु संस्कृतिका जानकार रुदन लाल कुश्मिले बताउनु भयाे । साे अवसरमा नेकपा एमाले जाेशिपुर गाउँ कमिटी सचिव यमराज जाेशि ,जाेशिपुर गाउपालिका वडा नम्बर ७ का भलमन्सा प्रतिनिधि चन्द्रिका चौधरी,जाेशिपुर गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् गाउपालिका प्रवत्ता रामजनम चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यत्त गर्नु भएको थियाे । शुभकामना मन्तव्यका क्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्ताेष कठरियाले आगामि दिनमा थारु समुदायले मनाउने चाड पर्वहरु जस्तै माघि,हाेलि,गुरहि लगायतका बिषयलाई राष्ट्रिय पर्वका रुपमा मनाउन र ती पर्वहरुका बारेमा जानकारी दिन पाठ्यक्रममा समावेश गर्नका लागि सबैले पहल गर्नुपर्ने कुरामा जाेड दिनु भएको थियाे।गुरहि पर्वकाे अवसरमा मंगलबार कैलाली जिल्लाका थारु बाहुल्य रहेका पालिकाहरु भजनी नगरपालिका ,जाेशिपुर र कैलारी गाउँपालिकाले स्थानीय बिदा समेत दिएका छन् ।सार्वजनिक सेवा तथा क्षमता बिकास समितिका सदस्य सुदराम दहितकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन समितिका सचिव अभिमन्यु चौधरीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९