कैलालीको बौनियाँबाट नागरिक उन्मुक्ति पार्टीमा ५ सय ७१ जना प्रवेश

नागरिक उन्मुक्ति पार्टीमा ५ सय ७१ जना प्रवेश

बौनियाँ,कैलाली – नागरिक उन्मुक्ति पार्टीको कैलाली क्षेत्र नम्बर २( ख) काे आयाेजनामा बुधबार बाैनियाँमा बृहत पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कैलाली क्षेत्र नम्बर २ (ख) का संयाेजक निमुराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरी रहनु भएको थियो । साे अवसरमा बाेल्दै प्रमुख अतिथि रञ्जिता श्रेष्ठ चाैधरीले अबको आवश्यकता भनेको नागरिक उन्मुक्ति रहेको बताउदै अब आउने संघिय र प्रदेश सभाको निर्वाचमा नागरिक उन्मुक्ति पार्टीको बिकल्प नरहेको कुरामा जाेड दिनु भएको थियाे । साेहि अवसरमा अगाडि बाेल्दै रञ्जिता श्रेष्ठ चाैधरीले अबको मंसिर ४ गते हुने निर्वाचन पश्चात् आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी हुनबाट कसैले राेक्न नसक्ने कुरा उल्लेख गर्नु भयाे ।कार्यक्रममा विशिष्ट अतिथिकाे रुपमा सहभागिता जनाउनु भएका नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रवत्ता दामोदर शर्मा पण्डितले नागरिक उन्मुक्ति पार्टी अबका लागि राष्ट्रकाे आवश्यकता भएको कुरामा जाेड दिदै सम्पूर्ण देश बासिले नागरिक उन्मुक्ति पार्टीमा गाेलबद्ध हुनुपर्ने कुरामा जाेड दिनु भएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै प्रवत्ता पण्डितले देश बासिले बारम्बार अन्य पार्टीहरुलाइ अबसर प्रदान गरिसकेको कुरामा जाेड दिदै मात्र एकपल्ट नागरिक उन्मुक्ति पार्टीलाई अबसर प्रदान गरेर हेर्न अनुरोध गर्नुभयो ।कार्यक्रममा बिशिष्ट अतिथिकाे आसनबाट बाेल्दै पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख लक्ष्मण किशाेरले अहिले नागरिक उन्मुक्ति पार्टीले नेपाल अधिराज्यभर संगठन बिस्तारकाे अभियानलाई तिब्रता दिएकाे बताउदै पार्टिले देशैभर उम्मेदवारी दिने तयारी गरिरहेकाे कुरा उल्लेख गर्नुभयो । किशाेरले अगाडि थप्नुभयाे कि नागरिक उन्मुक्ति पार्टिलाइ राष्ट्रिय पार्टी हुन नदिन आन्तरिक तथा बाह्यसत्ति जतिसुकै लागे पनि सम्भव नरहेको कुरा समेत बताउनु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा बाेल्दै केन्द्रीय सदस्य एवम् पार्टीका शुदुरपश्चिम प्रदेश संगठन बिस्तार प्रमुख अरुण चाैधरीले नागरिक उन्मुक्ति पार्टी अबको मंसिर ४ गते हुने निर्वाचन पश्चात् नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीको रुपमा उदाउने कुराकाे ठाेकुवा गर्नु भयो । साेहि अवसरमा अगाडि बाेल्दै चाैधरीले मंसिर ४ काे निर्वाचन पश्चात् नागरिक उन्मुक्ति पार्टी शुदुरपश्चिम प्रदेशमा सबैभन्दा ठुलो दलको रुपमा स्थापित हुन गैरहेकाे कुरामा जाेड दिनु भएको थियो । साेहि कार्यक्रममा अतिथिकाे रुपमा सहभागी रहनु भएका पार्टीका केन्द्रीय सदस्य ललित ताम्राकारले नागरिक उन्मुक्ति पार्टिलाइ लाग्दै आएको जातिय पार्टीको बिल्ला गलत साबित भएको कुरामा जाेड दिदै नागरिक उन्मुक्ति पार्टी सम्पुर्ण पछाडि पाडिएकाे र समाजमा दबायर राखेका बर्गहरुकाे एक मात्र साझा पार्टी भएको बताउनु भयाे ।कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय सदस्य पुर्ण बहादुर बुढाले नागरिक उन्मुक्ति पार्टी अबको आम नेपालीको आवश्यकता रहेको बताउनु भयाे । साेहि कार्यक्रममा बाेल्दै अर्का केन्द्रीय सदस्य नेत्र जाेशीले नागरिक उन्मुक्ति पार्टी मात्र अबको नेपाली राजनितिकाे परिवर्तन गर्न सक्ने पार्टी भएकोले सम्पूर्ण नेपाली जनले यहि पार्टिमा समाहित हुन आवश्यक रहेको कुरामा जाेड दिनु भएको थियाे ।कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका उल्लेख्य केन्द्रीय सदस्यहरुकाे सहभागिता रहेको थियो । कार्यक्रमबाट करिब पाँच सय ७१ भन्दा बढी ब्यत्तिहरु विभिन्न पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।नागरिक उन्मुक्ति पार्टी बर्दगाेरियाका गाउँपालिका अध्यक्ष जन्मदेब सञ्ज्यालले सञ्चालन गर्नु भएको कार्यक्रम पार्टीका गाउँपालिका संयाेजक पुष्कल चाैधरीको स्वागत मन्तव्य संगै सुरु भएको थियो । साे कार्यक्रममा विभिन्न जातजातिका सांस्कृति झल्कने खालका नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कैलाली क्षेत्र नम्बर २ (ख) अन्तरगतका नागरिक उन्मुक्ति पार्टीका उल्लेख्य समर्थकहरुकाे सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९