कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...
जग्गा सहायोग दाता गणेश रावतले २०७५ सालमा सहयोग गरेका थिए र उक्त जग्गामा शिलालेख २०७७ सालमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का पूर्व अध्यक्ष भिक्खु चौधरीले गरेका हुन्।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, बौनिया गाउँका भलमान्सा खडक चौधरी, बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर बम, नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटी अध्यक्ष रामबहादुर साउँद र नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापतिले आफ्नो मन्तव्य राखेका थिए। वडाध्यक्ष गोविन्द विकको अध्यक्षतामा भएको कार्यक्रम बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्था, भलभान्सा, चिरागी तथा वडा नम्बर २ का बुद्धिजीवी समाजसेविहरुको उपस्थिति रहेको थियो कार्यक्रम सञ्चालक बर्दगोरिया पत्रकार मञ्चका अध्यक्ष पदम ओझाले गरेका थिए।
























































































































































