कांग्रेस कैलाली क्षेत्र नं २ बाट संघिय सांसदका लागि ७ जनाको दाबी

कैलाली – मंसिर ४ गते हुन लागेको निर्बाचनमा संघिय संसदको उम्मेदारको लागि कैलाली क्षेत्र नम्बर २ बाट ७ जनाले दाबी पेश गरेका छन । संघको लागि कमल बहादुर शाह ,मोहन सिह राठौर,हिम बहादुर रावल, बिजय बहादुर स्वाँर, टीका कुमारी चौधरी, धर्मराज न्यौपाने र कृष्ण पाण्डेले प्रत्यक्ष तर्फको उम्मेदारको लागि क्षेत्रीय कार्यालयमा दाबी पेश गरेका कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति बिष्णुप्रसाद ढकालले जानकारी दिएका छन । संघिय संसदको समानुपातिक तर्फ पनी ६ जनाले दाबी पेश गरेका छन । कांग्रेस नेता जनक बहादुर बम, रीता मुडभरी, जितेन्द्र उपाध्याय, सुमन सञ्याल, बलबहादुर बिष्ट र लोक बहादुर महतोले क्षेत्रीय कार्यालयमा दाबी पेश गरेको क्षेत्रीय सभापति ढकालले जानकारी दिएका छन । आकांक्षिहरुले उम्मेदारीको लागि दाबी पेश गर्दा बिभिन्न क्षेत्रमा शुल्क लगे पनी कैलाली क्षेत्र नम्बर २ को संघिय तथा प्रदेश सभा निर्बाचन क्षेत्रमा उम्मेदारी दाबी पेशमा कुनै किसिमको शुल्क नलिएको क्षेत्रीय सभापति ढकालको भनाई रहेको छ।

 

उता कैलाली क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा “क” मा प्रदेश सांसदको लागि ११ जनाको दाबी पेश भएको छ । प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदारका लागि प्रदेश सभा “क” बाट नमराज उपाध्याय, सुर्यबहादुर बटाला, भक्तबहादुर थापा, धर्मराज न्यौपाने, देवानन्द जैशी, शिवा थापा, पदमराज शर्मा, प्रेमबहादुर बिष्ट, हुर्मत बहादुर चलाउने, इश्वरी प्रसाद देवकोटा र गोबिन्द बिष्ट गरी ११ जनाको दाबी पेश भएको हो । तर कांग्रेस नेता देवानन्द जैशीले भने सामाजिक सञ्जाल फेसबुकमा लेख्दै “मैले आगामी निर्बाचनमा संघ प्रदेश, समानुपातिक वा प्रत्यक्ष कुनैमा पनी मेरो उम्मेदारी दाबी छैन, पार्टीले दिएको जिम्मेवावारी ईमान्दारी पुर्बक निर्बाह गर्नेछु” ।

 

 

 

यस्तै प्रदेश सभा “क” मा प्रदेश समानुपातिक तर्फको सांसद उम्मेदारको लागि २६ जनाको दाबी पेश भएको छ । जसमा अयोध्या प्रसाद चौधरी, रोउफ मोहम्मद जागा, देवकी कार्की, कुमारी सार्की, सुर्यबहादुर बटाला, सारदा देवी बिष्ट, धर्मराज न्यौपाने, गोपाल बहादुर बम, भीमबहादुर थारु, रामशरण ढकाल, रंगाकुमारी भट्राई, खड्क बहादुर बुढामगर, चन्द्राकुमारी धमाला, अनिता कुमारी चौधरी, भक्तबहादुर बिश्वकर्मा, खडानन्द सापकोटा, टेकराज कठायत, रतिराम भट्ट, टेकबहादुर नामजाली मगर, भगवती प्रसाद ढकाल, शिवा थापा, विजया कार्की, कासिराम देवकोटा, विपतराम चौधरी, पार्वती बादी र नन्दाराम बादी गरी २६ जनाको दाबी पेश भएको हो ।

 

 

 

यसैगरी कैलाली क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा “ख” मा प्रदेश सांसदको लागि १० जनाको दाबी पेश भएको छ । प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदारका लागि प्रदेश सभा “ख” बाट तेजप्रताप मल्ल, भरत कुमार शाही, शुसिल शाही,विजय बहादुर स्वाँर, सेरबहादुर भण्डारी, पदमराज रिजाल, दलविर साँउद, बलबहादुर बिष्ट, दिनेश भण्डारी र उत्तम जोशी गरी १० जनाको दाबी पेश भएको जनाइएको छ ।

 

 

 

यस्तै प्रदेश सभा “ख” मा प्रदेश समानुपातिक तर्फको सांसद उम्मेदारको लागि २० जनाको दाबी पेश भएको छ । जसमा बिरबहादुर डँगौरा थारु, उपेन्द्र बहादुर बम, ताराप्रसाद तिमिल्सैना, लालमनि जैशी, रीताकुमारी मुडभरी, टेकबहादुर सार्की, बालकुमार सुनार, ललित जोशी भट्ट, जंगबहादुर विश्वकर्मा, रंगबहादुर सुनार, पदमसिंह ठकुरी, लोकेन्द्र बहादुर बडुवाल, बलिराम डगौरा थारु, बालचन्द्र कठरीया, खड्कबहादुर बिश्वकर्मा, रामचन्द्र कठरीया, नृपबहादुर सुवर्णकार, दीपा बडायक, कर्णबहादुर चौधरी र लक्ष्मीदेवी शाही गरी २० जनाको दाबी पेश परेको छ ।

 

आगामी संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्येक निर्वाचन क्षेत्र बाट १/१ महिला सहित २ जना पुरुष सहित ३ जना को नाम सिफारिस गर्ने क्षेत्रीय कार्यसमितिलाई केन्द्रिय समितिले परिपत्र गरेको क्षेत्रीय सभापति ढकालले जानकारी दिनु भएको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९