कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको दोदोधरा ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले आज आफ्नो विद्युत क्षेत्रको चोकमा ३० वाटको लाइट जडान गरेका छ।
बर्दगोरिया – ५ स्थित बेलुवा, बिशालनगर र रामपुरका जम्मा ८ वटा चोकमा रहेका पोलहरुमा लाईट जोडान गरेको संस्थाका अध्यक्ष प्रकाश कार्कीले बताएका हुन्। जनता लाइ राती हिड्न,लागु औषधि बाट बचाउन, चोकमा दुर्घटना लाई मुक्त गर्ने उद्देस्यले लाईट जोडान गरेको संस्थाका अध्यक्ष प्रकाश कार्कीले बताएका हुन्। जनतालाई राती काममा हिट्न लागि सहज होस् भनेर जोडान गरेका हुन्।
यसैगरि जनताले भने बर्तमान समितिले गरेको काममा हामी धेरै खुशी छौ। हामी समितिका लाई सहज हुनको लागि के के गर्नु पड्ने हो हामी गर्न तयार छौ जनताले बताएका हुन्। यसै गरि संस्थाका सचिप सुरेश सुनारले हामी निर्बाचन भएपछि हामीले जनता अध्यारो त्यहाँ दोदोधरा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले उज्यालो दिने दिने हाम्रो कर्तब्य हो बताएका छन्।
हामी निर्बाचन भए देखि हामी ले बिशालननगर मा ४ वटा पोल हालेका छौ। बेलुवा र रामपुरमा नया निर्माण भएको बाटोमा पोल हालेकाे बताए छ्न्।



































































































































































